Lifestyle Portal
  •   १० जेष्ठ २०७९, मंगलवार

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच फेरि छलफल

१० बैशाख २०७८, शुक्रबार ००:२३

लोकप्रिय

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच फेरि वार्ता भएको छ ।

उनीहरुबीच नक्सालस्थित मेरियट होटलमा दिउँसो २ बजेपछि ‘वान टु वान’ छलफल भएको हो ।

यसअघि दुबै नेताहरुबीच बुधबार बेलुकी पनि मेरियट होटलमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।

बुधबारको वार्तामा भेटघाट तथा छलफललाई भने निरन्तरता दिने सहमति भएको थियो ।

बिहीबार प्रधानमन्त्री ओलीसँग भेट्नु अघि वरिष्ठ नेता नेपालले आफूनिकट नेताहरूसँग बुधबार भएको कुराकानीका बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै

वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,

काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ