
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच फेरि छलफल
१० बैशाख २०७८, शुक्रबार ००:२३
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच फेरि वार्ता भएको छ ।
उनीहरुबीच नक्सालस्थित मेरियट होटलमा दिउँसो २ बजेपछि ‘वान टु वान’ छलफल भएको हो ।
यसअघि दुबै नेताहरुबीच बुधबार बेलुकी पनि मेरियट होटलमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।
बुधबारको वार्तामा भेटघाट तथा छलफललाई भने निरन्तरता दिने सहमति भएको थियो ।
बिहीबार प्रधानमन्त्री ओलीसँग भेट्नु अघि वरिष्ठ नेता नेपालले आफूनिकट नेताहरूसँग बुधबार भएको कुराकानीका बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेको