Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

लोकतन्त्रको आवरणमा ब्रह्मलुट हावी भयो : कमल थापा

११ बैशाख २०७८, शनिबार १०:०२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको बताएका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लोकतन्त्र दिवसबारे आफ्नो धारणा राख्दै दलहरुले राजसंस्थालाई धोका दिएकोसमेत आरोप लगाए । उनले सम्झौताअनुसार राजाले राजनीतिक दलहरुलाई सत्ता हस्तान्तरण गरे पनि दलहरुले राजसंस्थालाई नै पाखा लगाएको तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सन्तोष देवकोटा । भारतका प्रभावशाली दुई युवा नेता कन्हैया कुमार तथा जिग्नेश मेवाणीले मंगलबार राजनीतिको आगामी यात्राका लागि भारतीय कांग्रेस

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा

काठमाण्डौ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार

गोर्खा । १४औं महाधिवेसनअन्तर्गत गोरखामा पालिकास्तरीय अधिवेशन सकिएको छ । शनिबार केही पालिकामा सर्वसम्मत र कतै मतदानमार्फत नेतृत्व छनौट गरिएको