Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

झलनाथ खनाल कोरोना संक्रमित, नर्भिकमा भर्ना

१८ बैशाख २०७८, शनिबार २३:२१


काठमाडौं। पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल कोरोना संक्रमित भएका छन्। शनिबार उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको स्रोतले जनायो। खनाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

उनको हाल अवस्था सामान्य रहेको जनाइएको छ। यसअघि एमालेकै नेता मोदनाथ पश्रित पनि कोरोना संक्रमित भएका थिए। उनका छोरो एमाले केन्द्रीय सदस्य डा. विजय पौडेलले आफू र आफ्ना बाबु पश्रित संक्रमित भएको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ