
षड्यन्त्र शास्त्रका पर्दा साँझसम्म खुलिसक्छन् : पूर्वमन्त्री बाँस्कोटा
७ जेष्ठ २०७८, शुक्रबार १७:५१
काठमाडौँ– पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले ‘षड्यन्त्र शास्त्र’का ढोका साँझसम्म खुलिसक्ने टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘ षडयन्त्रकशास्त्रका पर्दा साँझसम्म खुलिसक्छन र राजनीतिशास्त्र हावी हुनु अनिवार्य छ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै दलहरुले प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेको विषयलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार
काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र