Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

बनेपा नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार राजानन्दले पाए धारा’

१८ बैशाख २०७९, आईतवार ००:१०

काभ्रे । आसन्न वैशाख ३० गते हुने स्थानीय तहका लागि बनेपा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका राजानन्द माण्डव्यले धारा चुनाव चिह्न पाएका छन् ।

निर्वाचन आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने क्रममा माण्डव्यले धारा चुनाव चिह्न पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार