के तपाईको राउटरको सेटिङ्ग सुरक्षित छ ?


इन्टरनेटमा समयसमयमा बिभिनन समस्या देखिने गर्दछन् । तपाई मध्ये कतिले महसुस पनि गर्नुहुन्छ होला साँझको समयमा इन्टरनेटको गति केही कम लाग्छ, र समस्या समाधानको लागि तपाईले एकपटक राउटर बन्द गर्नु हुन्छ । इन्टरनेट सुस्त हुनुको धेरै कारण हुन् सक्छन, जसमध्ये वाइफाई ह्याकिङ्ग पनि हुन सक्छ् । तपाईले जडान गरेको इन्टरनेटको प्रयोग अरु कसैले गरिरहेको हुन् सक्छ ।

तपाईको घरको भित्ताहरुले वाईफाईको सिग्नलाई रोक्न सक्दैन, जसकारण तपाई वरपर बस्ने यो सिग्नलको फायदा उठाइ रहेका हुन सक्छन् । यसबाट अन्य खतरा पनि हुन सक्छन , यदि उसले तपाईको वाईफाईको नेटवर्कको प्रयोग गरेर केही अवैध काम गर्यो भने कानुनी रुपमा तपाईलाई समस्या पर्न सक्छ किनकी सर्भिस प्रोवाइडरसँग तपाईको आइडी हुन्छ । तपाईले यो जान्न जरुरी हुन्छ कि तपाईको राउटरका कुन कुन डिभाइस कनेक्ट भएको छ जान्न जरुरी हुन्छ यदि भएको रहेछ भने वाईफाई राउटरको निकै सुरक्षित गनुहोस जसले तपाईको वाईफाई कसैले प्रयोग गर्न नसकोस ।
वाईफाई ऐक्सेसद्धारा जाँच गर्नुहोस
सबैभन्दा पहिले आफ्नो वाईफाई राउटर ऐक्सेस गर्नुहोस । यसको लागि राउटरमा लेखिएको आईपि लाई तपाईको इंन्टरनेट ब्राउजरमा लेखिएको हुन्छ । सामान्यतया वाईफाई राउटरको आईपी हुन्छ । पहिले तपाईसँग भएको राउटरको पेज लगइन पेज खुल्दछ् । यदि तपाईले पहिले नै इंन्टरनेट सर्विस प्रोवाइडरलाई पासवर्ड सेट गरिएको छ भने त्यही प्रयोग गर्नुस् । सामान्यतया डिफल्ट युजरनेम एडमिन र पासवर्ड पासवर्ड हुन्छ ।
राउटरमा लगइन गरे पछि तपाईले केही तरिकाको सेटिङ्ग देखिनेछ, यसमध्ये एउटा सेटिङ्गमा कनेक्टेड डिवाइस हुन्छ । ऐडभान्स ट्याबमा नेटवर्क फिल्टरमा क्लिक गर्नुहोस जहाँ तपाईले आफनो कम्प्युटर वा मोवइलको मैक ऐड्रेस दर्ता गर्न सकिन्छ । यस्तो गर्नाले तपाईले दर्ता गरेको डिभाइसमात्र कनेक्ट हुन्छ । आखिरमा सबै सेटिङ्गलाई सेभ गर्न नभुल्नु होला ।

राउटर लगइन पेज ओपन गरेर आइडी पासवर्ड राख्नुहोस र राउटरको होम पेजमा जानुहोस । एउटा कुरा ध्यानमा राख्नुहोस कि राउटरको आइडी पासवर्ड अलग अलग हुनुपर्छ । राउटरमा युजरनेमा को एसएआइडि पनि भनिन्छ । राउटरको होम पेजमा तपाईको सेटिङ्गमा वायरलेस अपसन देखिन्छ । त्यहाँ क्लिक गरेर तपाईले एसएआइडिको ठाँउमा कुनै पनि नाम राख्न सक्नुहुन्छ ।
एसएसआइडिको ठिक तल तपाईको पासवर्ड सेट गर्ने अपशन भेटिन्छ । त्यहाँ तपाई बलियो बासवर्ड सेट गर्न सक्नु हुन्छ । यहाँ भएको सिक्योरिटि मोडको अपशनमा देखिने छ । यसमा तपाईले सेट गर्नुहोस र केही ऐडवान्स राउटर्समा मिकस्ड अपसन हुन्छ त्यो जुन धेरै सुरक्षित हुन्छ ।

एउटा फाइनल अपसन यो हो कि जसमा तपाईको वाईफाईको एसएसआईडि लाई लुकाउन सकिन्छ । यसले कसैले पनि तपाईको वाईफाईको बारेमा थाहा हुदैन । जब तपाईको कनेक्ट गर्न हुन्छ तपाईको कम्प्युटर वा स्मार्टफोनमा तपाईको एसएसआईडि लेख्नुस र कनेक्ट गर्नुस, किनकी तपाईको एसएसआईडी याद हुन्छ ।


Loading comments...