Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

उनको घुम्टो उठाँउदा सुहागरातमा

२६ पुष २०७५, बिहीबार २२:३३

लोकप्रिय

कस्तो होला उनको घुम्टो उठाँउदा सुहागरातमा
बोल्नका लागि उनीसँग हिम्मत जुटाँउदा सुहागरातमा

समझँदा पनि काउकुति लाग्छ मलाई आजैदेखी
के होला मेरो सर्वस्व उनीमा लुटाउदा सुहागरातमा

सारा संसारनै जिते जस्तो ठान्ने छु होला म
मायाका मुहानहरु फुटाउँदा सुहागरातमा

लाग्छ समयको पावन्दी हुन्न होला त्यहाँ
उनको लागि भनि पुरै रात छुटाँउदा सुहागरातमा

कहिले काही त निकै डर पनि लाग्छ
के होला, भोली भोली भनि मन मेरो टुटाउँदा सुहागरातमा

Subash Bhandari

सुबास भण्डारी
पोखरा

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन

डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी

काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ ।