
उनको घुम्टो उठाँउदा सुहागरातमा
२६ पुष २०७५, बिहीबार २२:३३
कस्तो होला उनको घुम्टो उठाँउदा सुहागरातमा
बोल्नका लागि उनीसँग हिम्मत जुटाँउदा सुहागरातमा
समझँदा पनि काउकुति लाग्छ मलाई आजैदेखी
के होला मेरो सर्वस्व उनीमा लुटाउदा सुहागरातमा
सारा संसारनै जिते जस्तो ठान्ने छु होला म
मायाका मुहानहरु फुटाउँदा सुहागरातमा
लाग्छ समयको पावन्दी हुन्न होला त्यहाँ
उनको लागि भनि पुरै रात छुटाँउदा सुहागरातमा
कहिले काही त निकै डर पनि लाग्छ
के होला, भोली भोली भनि मन मेरो टुटाउँदा सुहागरातमा

सुबास भण्डारी
पोखरा
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने
त्रिमूर्ति निकेतनले राजधानी काठमाडाैँमा आज सोह्रौँ त्रिमूर्ति दिवस मनायाे । त्यस अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ