Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

हर उत्तरले किन आफै प्रश्न जन्माउछन ?(गजल )

२९ पुष २०७५, आईतवार १२:१२


ति चोट दिने शब्द कहाबाट आउछन ?
यि ओठ आफै हास्छन र हसाँउछन

गमला मा फुल रोपेर जंगल कहिले बन्छ
मनमा जे रोप त्यो घना घना बनाउछन

प्रश्नै प्रश्नले भरिएको बालक जस्तो उ

हर उत्तरले किन आफै प्रश्न जन्माउछन ?

कैले बुझे जस्तै कैले बुझ्दै नबुझे जस्तै
जिवन गुरु हो गुरु जसरी सिकाउछन

उ खुसि छ छैन कसरी मापन गर्ने होला
तस्बिरमा आजकल हर कोहि मुस्काउछन ।।
– सुवास

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन

डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी

काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ ।