Lifestyle Portal
  •   १५ श्रावण २०७८, शुक्रबार

हर उत्तरले किन आफै प्रश्न जन्माउछन ?(गजल )

२९ पुष २०७५, आईतवार १२:१२

ति चोट दिने शब्द कहाबाट आउछन ?
यि ओठ आफै हास्छन र हसाँउछन

गमला मा फुल रोपेर जंगल कहिले बन्छ
मनमा जे रोप त्यो घना घना बनाउछन

प्रश्नै प्रश्नले भरिएको बालक जस्तो उ

हर उत्तरले किन आफै प्रश्न जन्माउछन ?

कैले बुझे जस्तै कैले बुझ्दै नबुझे जस्तै
जिवन गुरु हो गुरु जसरी सिकाउछन

उ खुसि छ छैन कसरी मापन गर्ने होला
तस्बिरमा आजकल हर कोहि मुस्काउछन ।।
– सुवास

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक

गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो