Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार
facebook messenger

फेसबुक म्यासेन्जरमा अब ‘म्यासेज डिलेट’ फिचर !

२ माघ २०७५, बुधबार १०:४२


फेसबुकको फेसबुक म्यासेन्जर एपमा म्यासेज डिलेट गर्ने फिचर उपलब्ध हुने भएको छ। यसवर्ष उक्त फिचर म्यासेन्जरमा ल्याउन लागिएको बताइएको छ।

फेसबुक म्यासेन्जरमा पठाइएको म्यासेज डिलेट नभएपछि समस्या उत्पन्न भएको प्रयोगकर्ताको गुनासोलाई ध्यानमा राखी फेसबुकले नयाँ सुविधा प्रदान गर्ने भएको हो।

कहिलेकाँही एक व्यक्तिलाई म्यासेजगर्दा अर्को व्यक्तिलाई जाने संभावना हुन्छ। फेसबुकमा यस्तो म्यासेज डिलेट अथवा हटाउन सकिदैन।

नयाँ फिचरसँगै फेसबुकका म्यासेजपनि वाट्सएप, इमो, भाइबर जस्तै डिलेट गर्न सकिनेछ। यस सुविधा फेसबुकमा उपलब्ध हुने भएपछि प्रयोगकर्ताहरु खुशी भएका छन्।

फेसबुकले यसवर्ष डार्क मोड तथा लोकेसन ट्राप फिचर समेत ल्याउने छ। डार्क मोडले फेसबुकका रङ परिवर्तन गर्न सकिनेछ।

लोकेसन ट्रापले लोकेसन अफ भएका अकाउन्ट पनि ट्राप गर्नसक्छ। यसले फेसबुकबाट हुने अपराध न्यूनिकरणमा सहयोग पुर्याउने छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ । फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने र जैविक फोहरलाई

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने