Lifestyle Portal
  •   ११ कार्तिक २०७८, बिहीबार
facebook messenger

फेसबुक म्यासेन्जरमा अब ‘म्यासेज डिलेट’ फिचर !

२ माघ २०७५, बुधबार १०:४२

फेसबुकको फेसबुक म्यासेन्जर एपमा म्यासेज डिलेट गर्ने फिचर उपलब्ध हुने भएको छ। यसवर्ष उक्त फिचर म्यासेन्जरमा ल्याउन लागिएको बताइएको छ।

फेसबुक म्यासेन्जरमा पठाइएको म्यासेज डिलेट नभएपछि समस्या उत्पन्न भएको प्रयोगकर्ताको गुनासोलाई ध्यानमा राखी फेसबुकले नयाँ सुविधा प्रदान गर्ने भएको हो।

कहिलेकाँही एक व्यक्तिलाई म्यासेजगर्दा अर्को व्यक्तिलाई जाने संभावना हुन्छ। फेसबुकमा यस्तो म्यासेज डिलेट अथवा हटाउन सकिदैन।

नयाँ फिचरसँगै फेसबुकका म्यासेजपनि वाट्सएप, इमो, भाइबर जस्तै डिलेट गर्न सकिनेछ। यस सुविधा फेसबुकमा उपलब्ध हुने भएपछि प्रयोगकर्ताहरु खुशी भएका छन्।

फेसबुकले यसवर्ष डार्क मोड तथा लोकेसन ट्राप फिचर समेत ल्याउने छ। डार्क मोडले फेसबुकका रङ परिवर्तन गर्न सकिनेछ।

लोकेसन ट्रापले लोकेसन अफ भएका अकाउन्ट पनि ट्राप गर्नसक्छ। यसले फेसबुकबाट हुने अपराध न्यूनिकरणमा सहयोग पुर्याउने छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त आयोजनामा साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपालकै

ट्वीटरमा अहिले विश्वभर ह्वाट्सएप ट्रेण्डिङमा छ । ह्वाट्सएप (Whatsapp) लगायत फेसबुक (Facebook), म्यासेन्जर (Messenger) तथा इन्स्टाग्राम (Instagram)को सेवा विश्वभर अहिले

काठमाण्डौ । यस वर्षको राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान तथा प्रविधिको उन्नत विकास: प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ

एजेन्सी, लण्डन । बेलायतमा मानिसको डिम्ब, शुक्रकीट र भ्रुणलाई ५५ वर्षसम्म शीतभण्डारण गर्न सकिने कानून ल्याइने भएको छ । दश