
एउटा धरोहरको अन्त्य, अलबिदा बालकृष्ण पोखरेल
१२ फाल्गुन २०७५, आईतवार ११:२४
नेपाली भाषा साहित्यका वहूआयामिक व्यक्तित्व, भाषाशास्त्रमा एम.ए. गर्ने पहिलो नेपाली विद्वान सुप्रसिद्ध भाषाशास्त्री, वरिष्ठ साहित्यकार अनि धेरैजना नेपाली भाषा अध्ययन गर्ने बिधार्थीहरुका स्नातकोत्तर तहका शोधनायक आदरणीय गुरु तथा नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य प्राध्यापक बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा आज २०७५ फागुन १२ गते बिहान १:३० बजे देहावसान भएको खबरले नेपाली वाङ्गमय क्षेत्रलाई अत्यन्त दुखी तुल्याएको छ । उहाँको निधनबाट नेपाली भाषा, साहित्य र मानवशास्त्र अध्ययनका क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । यस दुःखद घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना । वहाँलाई परमेश्वरले आफुमा समाहित गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । भारत अध्ययनार्थ जान चाहने विधार्थी हरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित,
काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका
काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा
जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा