
एउटा अरबपतीको दुखद् अन्त्य
२६ फाल्गुन २०७५, आईतवार १४:४४
एहुड आरए लानीयाडो एउटा हिराको सफल ब्यापारी थिए । गत हप्ता फ्रान्सको पेरिसमा आफ्नो पुरुष यौनागं बढाउने सर्जरीका क्रममा हृदयघात भएर उनको मृत्यू भएको भनी डेलीमेल यूकेले लेखेको छ ।
बेल्जियमका ओमेगा डाइमण्डसको विश्वभरि शाखाहरु छन्, यस कम्पनीका मालिक लानीयाडोको मृत्यूको खबर ओमेगा डाइमण्डसले पनि आधिकारीक बक्तब्यमा उल्लेख गरेको छ ।
आफ्नो उपस्थिती अनि गेटअपका लागि निकै सजग लानीयाडो आफ्नो यौनागं बढाउने विषयमा आफ्नो शल्यक्रिया गर्न चाहन्थे र यसै क्रममा उनको आकस्मीक हृदयघात भएर मृत्यू भएको हो । लानीयाडो इज्रेली मुलका हिब्रु बेल्जियमका नागरीक हुन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन