Lifestyle Portal
  •   २२ मंसिर २०७९, बिहीबार

एउटा अरबपतीको दुखद् अन्त्य

२६ फाल्गुन २०७५, आईतवार १४:४४

लोकप्रिय

एहुड आरए लानीयाडो एउटा हिराको सफल ब्यापारी थिए । गत हप्ता फ्रान्सको पेरिसमा आफ्नो पुरुष यौनागं बढाउने सर्जरीका क्रममा हृदयघात भएर उनको मृत्यू भएको भनी डेलीमेल यूकेले लेखेको छ ।

बेल्जियमका ओमेगा डाइमण्डसको विश्वभरि शाखाहरु छन्, यस कम्पनीका मालिक लानीयाडोको मृत्यूको खबर ओमेगा डाइमण्डसले पनि आधिकारीक बक्तब्यमा उल्लेख गरेको छ ।

आफ्नो उपस्थिती अनि गेटअपका लागि निकै सजग लानीयाडो आफ्नो यौनागं बढाउने विषयमा आफ्नो शल्यक्रिया गर्न चाहन्थे र यसै क्रममा उनको आकस्मीक हृदयघात भएर मृत्यू भएको हो । लानीयाडो इज्रेली मुलका हिब्रु बेल्जियमका नागरीक हुन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन

भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य

भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका