
र्यापर निप्से हुसेल्सको गोली हानी हत्या
१९ चैत्र २०७५, मंगलवार ११:१२
चर्चित र्यापर निप्से हुसेल्सको गोली हानी हत्या भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार र्यापर निप्से हुसेल्सको क्लोथिङ्ग सप बाहिर गोली हानी हत्या भएको हो । निप्सेलाई पटक पटक गोली प्रहार भएको बताइएको छ ।
उनलाई अस्पताल लाने क्रममा बाटौमै मृत्यु भएको बताइएको छ । घटनामा अन्य दुई ब्यक्ति पनि घाइते भएका र शंकास्पद व्यक्तिको बारेमा जानकारी भइनसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य
भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६
एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका
एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध