Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

ट्विटरले प्रयोगकर्तामाथि ल्यायो नयाँ नियम

२६ चैत्र २०७५, मंगलवार १६:३२


सामाजिक संजाललाइ प्रयोग गरेर नकारात्मंक खवर फैलाउन माद्द्त गरेको कारण  माइक्रो ब्लगिङ साइट ट्विटरले प्रयोगकर्तामाथि नयाँ नियम ल्याएको छ ।

ट्विटरको सुरक्षा टीमले नकारात्मक सन्देश नियन्त्रण गर्नका लागि नयाँ नियम ल्याएको हो ।

नयाँ नियमअनुसार प्रयोगकर्ताले एक दिनमा ४ सयभन्दा बढीलाई फलो गर्न पाउँदैन । यसअघि एउटा ह्याण्डलबाट एक दिनमा बढीमा हजार जनालाई फलो गर्न मिल्थ्यो ।

ट्विटर सेफ्टीले भनेको छ, ‘फलो, अनफलो, फलो, अनफलो कसले गर्छ यस्तो ? स्पामर्स । त्यसैले हामीले एक दिनमा फलो गर्न मिल्नेको संख्या १००० बाट ४०० मा झारेका छौं । चिन्ता नलिनुस् । तपाईं ठीक हुनुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने

यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android