Lifestyle Portal
  •   १० श्रावण २०७८, आईतवार

ट्विटरले प्रयोगकर्तामाथि ल्यायो नयाँ नियम

२६ चैत्र २०७५, मंगलवार १६:३२

सामाजिक संजाललाइ प्रयोग गरेर नकारात्मंक खवर फैलाउन माद्द्त गरेको कारण  माइक्रो ब्लगिङ साइट ट्विटरले प्रयोगकर्तामाथि नयाँ नियम ल्याएको छ ।

ट्विटरको सुरक्षा टीमले नकारात्मक सन्देश नियन्त्रण गर्नका लागि नयाँ नियम ल्याएको हो ।

नयाँ नियमअनुसार प्रयोगकर्ताले एक दिनमा ४ सयभन्दा बढीलाई फलो गर्न पाउँदैन । यसअघि एउटा ह्याण्डलबाट एक दिनमा बढीमा हजार जनालाई फलो गर्न मिल्थ्यो ।

ट्विटर सेफ्टीले भनेको छ, ‘फलो, अनफलो, फलो, अनफलो कसले गर्छ यस्तो ? स्पामर्स । त्यसैले हामीले एक दिनमा फलो गर्न मिल्नेको संख्या १००० बाट ४०० मा झारेका छौं । चिन्ता नलिनुस् । तपाईं ठीक हुनुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

ह्वाट्सएप (WhatsApp) प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतामाथी खतराको घण्टि बजिरहेको छ । संवाद तथा फोनिन एपहरुमध्ये प्रयोगकर्ताहरुले अत्याधिक रुचाएको इन्स्ट्यान्ट म्यासेन्जिङ

काठमाण्डौ । चीनबाट नेपाल टेलिकममाथि भयङ्कर ठुलो ‘साइबर हमला’ भएको छ । चिनियाँ ह्याकरहरुले टेलिकममा यस्तो आक्रमण गरी प्रयोगकर्ताको कल

बेइजिङ । सूचना प्रविधि (आईटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (करिब तीन खर्ब

काठमाडौं । देशभर जारी निषेधाज्ञाको समयमा वर्क फ्रम होम, अनलाइन कक्षा, वेभिनार जस्ता गतिविधि बढेका छन् । यस्ता क्रियाकलापमा संलग्न