Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध

२८ चैत्र २०७५, बिहीबार १६:०७

पब्जी खेल नेपालमा मात्रै हैन विश्वको धेरै देशमा खेलिने खेल हो । अनलाइन मार्फत खेलिने यो खेल धेरै युवाहरुको आकर्षण बनेको छ । तर  नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि पत्र पठाइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । आइसिटी डे २०२१ को दिन फुल भर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ

लकडाउन भएपछि सबै मानिसकाे एउटै काम भएकाे हुनसक्छ माेबाइल चलाउने बस्ने । तर माेबाइलमा धेरै समय बिताउँदा धेरै समस्याहरू निम्तन

काठमाडौं– अहिले स्मार्ट फोनको जमाना छ । त्यसैले हामी फोनबाट वा मोबाइलबाट अलगिएर बस्न सक्ने सम्भावना नै छैन । यसले

बिबिसि । अहिले मङ्गल ग्रहमा व्यस्तताको समय छ। यो महिना रातो ग्रह नयाँ वर्षमा प्रवेश गरेको छ। पृथ्वी र मङ्गल