
तलब नपाएपछि जेट एयरका कर्मचारीले गरे आत्माहत्या
१५ बैशाख २०७६, आईतवार १३:०८
आर्थिक रुपमा टाट पल्टिएको जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्माहत्या गरेका छन्।
जेट एयरवेजमा काम गर्दै आएका ५३ वर्षीय शैलेषकुमार सिंह बिगतका समयदेखि आर्थिक संकटमा परेका थिए । उनले गत मार्च महिनादेखि तलब नपाएको बताईएको छ।
केही दिनदेखि अस्पतालमा उपचार गराई रहेका उनलाई शुक्रबार अस्पताबाट निकालेर उनलाई घर लगिएको थियो।
शुक्रबार साँझ नै उनले घरको चौथो तल्लाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन