Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

तलब नपाएपछि जेट एयरका कर्मचारीले गरे आत्माहत्या

१५ बैशाख २०७६, आईतवार १३:०८

आर्थिक रुपमा टाट पल्टिएको जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्माहत्या गरेका छन्।

जेट एयरवेजमा काम गर्दै आएका ५३ वर्षीय शैलेषकुमार सिंह बिगतका समयदेखि आर्थिक संकटमा परेका थिए । उनले गत मार्च महिनादेखि तलब नपाएको बताईएको छ।

केही दिनदेखि अस्पतालमा उपचार गराई रहेका उनलाई शुक्रबार अस्पताबाट निकालेर उनलाई घर लगिएको थियो।

शुक्रबार साँझ नै उनले घरको चौथो तल्लाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी, प्योङयाङ । उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाईट तस्बिरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले

एजेन्सी, काठमाण्डौ । चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने

आम्सटर्डम, एजेन्सी । अफगास्तिानको मामिलामा विवाद बढेपछि नेदरल्यान्डकी विदेशमन्त्री सिग्रिड कागले राजीनामा दिएकी छिन् । अफगान उथलपुथलपछि पदबाट राजीनामा दिने

एजेन्सी, प्योङयाङ, ३० भदौ उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल