Lifestyle Portal
  •   १९ मंसिर २०७९, सोमबार

इन्डोनेशियाको राजधानी सारिने

१७ बैशाख २०७६, मंगलवार १३:४५

इन्डोनेसियाको राजधानी जाकार्ताबाट अन्यत्र सर्न लागेको छ तर कता सार्ने भन्ने कुरा अझै एकिन भएको छैन । अहिले राजधानी भएको जाकार्ता सहरमा करिव एक करोड मानिस बसोबास गर्दै आएको छन ।

जाकार्ता शहर छोएर बग्ने १३ वटा विभिन्न नदिहरूका कारण उक्त शहर कमजोर जमिनको तटमा अवस्थित छ। जकार्ता तीव्र गतिमा डुबिरहेका विश्वका शहरहरूमध्ये एक हो। अनुसन्धानकर्ताहरूका अनुसार सन् २०५० सम्ममा जकार्ताको ठूलो हिस्सा डुबिसक्नेछ।
सन् २०१६ मा गरिएको एउटा सर्वेक्षणका अनुसार जकार्तामा विश्वकै सबैभन्दा नराम्रो ट्राफिक जाम हुने गरेको थियो। यस्ता थुप्रै समस्याको कारण राजधानी नै सार्नु पर्ने मुद्दा पटक पटक उठ्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन

भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य

भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका