Tag: dream

दुखद भेट,सुखद शुरुवात

७ घण्टाको निरन्तरको यात्रा पछि म उनको शहर आइपुगे पोखरा, केही घण्टाको आराम पछि उनीसँग भेटने स्थान निस्चित गरे । पोखराको सिर्जनाचोकको एउटा कफी पसलमा हाम्रो सुख दुख पोख्ने थलो