Tag: Dubai

दुबईमा नेपाली पक्राउ

हिजो बरदुबईमा अबस्थित मेट्रो पार्क स्थित लभडाडो भनिने ठाउँमा रमदानको समयमा पनि युएईको कानुनभन्दा बाहिर गइ, अत्यन्तै गैरजिम्मेवारी कार्यहरु गर्दै गर्दा करिब २५र२६ जना नेपालिहरुलाई दुबई पुलिसले पक्राउ गरि लगेको