Lifestyle Portal
  •   २० मंसिर २०७९, मंगलवार

दुबईमा नेपाली पक्राउ

१२ जेष्ठ २०७६, आईतवार २१:४०

हिजो बरदुबईमा अबस्थित मेट्रो पार्क स्थित लभडाडो भनिने ठाउँमा रमदानको समयमा पनि युएईको कानुनभन्दा बाहिर गइ, अत्यन्तै गैरजिम्मेवारी कार्यहरु गर्दै गर्दा करिब २५र२६ जना नेपालिहरुलाई दुबई पुलिसले पक्राउ गरि लगेको सूचना आयको हुँदा , सम्पुर्ण नेपाली हरु तथा विशेष गरि कस्केली दाजुभाई तथा दिदिबहिनीहरुलाई बिनम्र अनुरोध गर्दछौ, परदेशमा हामी जुन उदेश्य लिएर आएका हौ, त्यसैमा केन्द्रीत रहेर आफ्नो, देशको र समग्र नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको गरिमामा आच आउने कामहरू नगर्न एवं नगराउन यसै सुचना मार्फत अपिल गर्दछौ ।

यदि जो कोही जिल्लावासी पनि उक्त कुकार्यमा सरिक भएको पाईयमा हुबहु तपाईको घरपरिवार सम्म उक्त सुचना पुर्याउने कस्ट समाजले नउठाउला भन्न नसकियला।

साथै विशेष गरि युएईमा स्थापित नेपाली राजदुताबास को ध्यान अहिले सम्म यस बिसय मा नजानु सारै दुखद हो बेलै मा ध्यान जायोस र सबै को साझा रहेको नेपाली समाज यु ए इ गैर आबासिय संघ यु ए इ को पनि यसबिसय मा नजर पुगोस , पत्रकार ज्यु हरु को पनि समाचार मात्रै हैन विसेस Follow up पनि भहीरहोस भन्ने अनुरोध गर्दै विभिन्न जिल्ला का संघ सस्थाहरुको पनि ध्यानाकर्षण बेलैमा हुन जरुरी देखिन्छ । यस्ता हर्कतहरुले गर्दा कुनै दिन हामी सम्पुर्ण नेपालीहरु माथी नै प्रस्न चिन्ह नआउला भन्न नसकिएला।
आफू पनि सचेत रहौ अरुलाइ पनि सचेत गराउँ ।
Amit Dhakal

Dubai

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,