Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

दुबईमा नेपाली पक्राउ

१२ जेष्ठ २०७६, आईतवार २१:४०


हिजो बरदुबईमा अबस्थित मेट्रो पार्क स्थित लभडाडो भनिने ठाउँमा रमदानको समयमा पनि युएईको कानुनभन्दा बाहिर गइ, अत्यन्तै गैरजिम्मेवारी कार्यहरु गर्दै गर्दा करिब २५र२६ जना नेपालिहरुलाई दुबई पुलिसले पक्राउ गरि लगेको सूचना आयको हुँदा , सम्पुर्ण नेपाली हरु तथा विशेष गरि कस्केली दाजुभाई तथा दिदिबहिनीहरुलाई बिनम्र अनुरोध गर्दछौ, परदेशमा हामी जुन उदेश्य लिएर आएका हौ, त्यसैमा केन्द्रीत रहेर आफ्नो, देशको र समग्र नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको गरिमामा आच आउने कामहरू नगर्न एवं नगराउन यसै सुचना मार्फत अपिल गर्दछौ ।

यदि जो कोही जिल्लावासी पनि उक्त कुकार्यमा सरिक भएको पाईयमा हुबहु तपाईको घरपरिवार सम्म उक्त सुचना पुर्याउने कस्ट समाजले नउठाउला भन्न नसकियला।

साथै विशेष गरि युएईमा स्थापित नेपाली राजदुताबास को ध्यान अहिले सम्म यस बिसय मा नजानु सारै दुखद हो बेलै मा ध्यान जायोस र सबै को साझा रहेको नेपाली समाज यु ए इ गैर आबासिय संघ यु ए इ को पनि यसबिसय मा नजर पुगोस , पत्रकार ज्यु हरु को पनि समाचार मात्रै हैन विसेस Follow up पनि भहीरहोस भन्ने अनुरोध गर्दै विभिन्न जिल्ला का संघ सस्थाहरुको पनि ध्यानाकर्षण बेलैमा हुन जरुरी देखिन्छ । यस्ता हर्कतहरुले गर्दा कुनै दिन हामी सम्पुर्ण नेपालीहरु माथी नै प्रस्न चिन्ह नआउला भन्न नसकिएला।
आफू पनि सचेत रहौ अरुलाइ पनि सचेत गराउँ ।
Amit Dhakal

Dubai

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,