Tag: Guardian Ring –One Sun

प्रधानमन्त्री देउवाको समुपस्थितिमा आठौं अन्तर्राष्ट्रिय योग दिवस–२०२२ सम्पन्न, कार्यक्रमको दूरदर्शनद्वारा प्रत्यक्ष प्रशारण

भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दवैलाई सकारात्मक उर्जा