Tag: king gyanendra

King Gyanendra
पुर्व राजा ज्ञानेन्द्रलाइ पोखरामा भव्य स्वागत

पुर्व राजा ज्ञानेन्द्र आज पोखरामा गएका छन । उनलाइ हेर्न पोखरामा निकै ठुलो भिड लागि रहेको छ । राजा आउ देश बचाउ…. गणतन्त्र वाक्क भो…. हाम्रो राजा हाम्रो देश प्राण