ईमिरेट्स एयरलाइन्सले आफ्ना ३० हजार कर्मचारीलाई बिदा गर्दै
एक प्रवक्ताले भने कि इमिरेट्स ग्रुपले हाल लागत अनुमान र व्यवसाय अनुमानका बारेमा पोष्ट कोरोना परिस्थितीमा अध्ययन रिसोर्सिंगू गरिरहेको छ, अझै कर्मचारी फिर्ता बारेमा सार्वजनिक घोषणा भने गरिएको छैन।
दुबई सरकार, जसको अर्थव्यवस्था धेरैजसो उड्डयन र पर्यटन मा निर्भर गर्दछ, गत महिना भने कोरोनाभाइरस को प्रभाव को सामना गर्न मद्दत गर्न एमिरेट्स(राज्यको स्वामित्व भएको एयरलाइनमा पूँजी लगानी गर्ने दुबई सरकारको योजना बताइएको थियो ।
हवाई यात्राको मागमा आएको नाटकीय गिरावटको कारण एयरलाइन्सले २२ मार्च मा नियमित यात्री उडानहरू स्थगित गर्यो। त्यस पछि सीमित यात्री उडानहरू पुनः सुरू गरिएको छ।सामान्यताको अवस्थामा फर्कन कम्तिमा १८ महिना लाग्ने कुरा पनि विमानसेवा ले आफ्ना बिज्ञप्तीहरुमा बताँउदै आएको छ ।
लाइभमाण्डु