Tag: जन्म

आमा कविता

जन्म दियौ देखाइ संसार सारा आमा तिम्रो तिर्नु छ अभिभारा सृष्टिको भार तिमी नै उठाउछयौ अमृत धारा तिमी नै पीयाउछयौ तिमी नै हौ इश्वरको दोस्रो दर्जा आमा तिमी नै हौ

बाईबल, कुरान, जिसस अनि कृष्ण

धर्मलाई मानिसले आ-आफ्नो परिभाषा दिएको छन । सिधा र साधारण रुपमा भन्दा धर्म भन्नाले  जे कुरा धारण गर्न योग्य छ त्यसलाइ नै “धर्म” भनिन्छ । धर्म भित्रका पनि सम्प्रदाय अनुसार धार्मिक गुरु या इश्वर,