Tag: पहिचान

नेपाल आइडलकी मेनुका पौडेलले यति सजिलै चलाउँछिन् फेसबुक र मोवाइल, देख्नेहरु परे आश्चर्यमा (भिडियो)

काठमाडौँ , टेलिभिजन रियालिटी शोमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी नवगायिका हुन् मेनुका पौडेल । उनी नेपाल आइडलको पहिलो संस्करणकी प्रतिस्पर्धी हुन् ।नेपाल आइडलमा हुँदा जजहरुको मन जित्न सफल

१६ बर्षकी सुनिता : बेचिएकी चेलीको बेदना

घरबाट हराँउदा उनि केवल १६ बर्षकी त थिइन , सुनिता हो उनको नाम । मान्छे को बधशाला भएको शहरमा उनि पुगिन् या पु¥र्याइन्, त्यसपछि उन्ले आफ्नो परिवारलाई फेरि हेर्न पाइनन्