Tag: रअ प्रमुख

रअ प्रमुख गोयल र प्रधानमन्त्री भेट कूटनीतिक मर्यादा विपरीत- भिम रावल

काठमाडौं । नेकपा नेता भिम रावलले प्रधानमन्त्रीले रअ प्रमुख गोयललाई भेटेकोमा आपत्ति जनाएका छन् । उनले एक टुइट गर्दै रअ प्रमुख गोयल र प्रधानमन्त्री कूटनीतिक मर्यादा विपरीत छ भएको बताएका

रअ प्रमुख गोयलले प्रधानमन्त्री भेटेको पुष्टि

काठमाण्डौ ।  भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ। प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति नै जारी गरेर बुधबार