Tag: शेखर गोल्छा

नेपालको सर्वाधिक लोकप्रिय “बजाज पल्सर” ईपीएलकोे टाइटल स्पन्सर, ट्रफिले जित्नेछ तपाईंको मन

बजाज पल्सरलाई एभरेस्ट प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको टाइटल स्पन्सर भएको छ । यो कार्यव्रmम अब आउने सेप्टेम्बर २५ मा काठमाडौँंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

निजी क्षेत्र सम्मानित हुँदै गए मात्र सम्मुन्नति पनि संगसंगै आउँछ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०” को मार्गचित्र तयार पारिएको बताएका छन्