Tag: Qatar

कतारबाट द भ्वाइस अफ नेपाल फाइनलको केही ताजा दृश्य

निकै जोड तोडका साथ चलिरहेको छ । द भ्वाइस अफ नेपालको फाइनल कतारमा, दर्शहरुको भोटको आधारमा चार ट्यालेन्टहरुमध्ये एक जनाले चुम्ने छन् नेपालकै ठुलो सांगितिक रियालिटि शो को पहिलो आवाज

द भ्वाइसमा कस्को संभावना कति ?

हुन त आज हुनगइरहेको फाइनलमा मुख्य निर्णायक नेपाली जनताहरु नै हुन् किनभनें नेपालको प्रथम द भ्वाइस अफ नेपालको छनौट अभिभारा नेपाली जनताको भोट र समर्थनले पाएको छ । तथापी ४