Lifestyle Portal
  •   १३ माघ २०७८, बिहीबार

कतारबाट द भ्वाइस अफ नेपाल फाइनलको केही ताजा दृश्य

२८ मंसिर २०७५, शुक्रबार २३:३९

निकै जोड तोडका साथ चलिरहेको छ । द भ्वाइस अफ नेपालको फाइनल कतारमा, दर्शहरुको भोटको आधारमा चार ट्यालेन्टहरुमध्ये एक जनाले चुम्ने छन् नेपालकै ठुलो सांगितिक रियालिटि शो को पहिलो आवाज र उसको आवाज नै बन्ने छ पहिचान । सांगितिक माहोल निकै तातीरहेको छ । कोचसँगै ट्यालेन्टहरुको प्रस्तुति निकै उत्कृष्ट र दर्शकहरुको लागि निकै ठुलो सरप्राइजको रुपमा रह्यो ।

धुर्मुस र सुन्तीलीको साथमा कतारमा रहेका सम्पुर्ण संगितप्र्रेमी नेपालीहरुको साथ पाएको छ । अब मात्र केही क्षणमा नै पहिलो द भ्वाइस अफ नेपालको घोषणा हुदैछ । हेर्नु बाकी नै छ दर्शकहरुको साथ कुन ट्यालेन्टले पाउनेछन् ।
हेरौ केही ताजा दृश्य फाइनलका कतारबाट

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले ‘स्वतन्त्रताको अमृत महोत्सव – Azadi ka Amrit Mahotsav’ अन्तर्गतको कार्यक्रमको

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको