Lifestyle Portal
  •   ७ चैत्र २०७९, मंगलवार

फुटबलमा राष्ट्रिय टिम हारेपछि कोचलाई जेल चलान

२४ असार २०७६, मंगलवार ०८:००

लोकप्रिय

ईजिप्ट सरकारले अचम्मको निर्णय गरिदिएको छ, विश्व खेलजगतमा यस कुराले निकै हलचल पनि ल्याएको बताइन्छ । अफ्रिका कप अफ नेशन्समा ईजिप्टले फुटबल म्याच हारेको हो, शनिवार भएको खेलमा साउथ अफ्रिकासंग ईजिप्टले एक शून्य गोलको अन्तरले हारेको हो । ७५००० ईजिप्टीयन फ्यानहरुको माझमा राजधानी कायरोमा भएको खेलमा ईजिप्टले हार खाएको हो । यसै हारको झोंकमा सरकारले कोच जेभियर अगोरीलाई जेल चलान गरिदिएको हो । यस खेलमा ईजिप्टले हारेपछि मेक्सिकन कोच जेभियरले राजिनामा दिएका थिए तर हारको ३ घण्टा भित्रै उनलाई पक्राउ गरियो । कोचले उक्त हारको जिम्मेवारी आफुले लिएको भने तापनि मिडियालाई आफ्ना खेलाडीहरुप्रति र खेलप्रति गर्व भएको बताएका थिए ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा