Lifestyle Portal
  •   ५ असार २०७८, शनिबार

फुटबलमा राष्ट्रिय टिम हारेपछि कोचलाई जेल चलान

२४ असार २०७६, मंगलवार ०८:००

ईजिप्ट सरकारले अचम्मको निर्णय गरिदिएको छ, विश्व खेलजगतमा यस कुराले निकै हलचल पनि ल्याएको बताइन्छ । अफ्रिका कप अफ नेशन्समा ईजिप्टले फुटबल म्याच हारेको हो, शनिवार भएको खेलमा साउथ अफ्रिकासंग ईजिप्टले एक शून्य गोलको अन्तरले हारेको हो । ७५००० ईजिप्टीयन फ्यानहरुको माझमा राजधानी कायरोमा भएको खेलमा ईजिप्टले हार खाएको हो । यसै हारको झोंकमा सरकारले कोच जेभियर अगोरीलाई जेल चलान गरिदिएको हो । यस खेलमा ईजिप्टले हारेपछि मेक्सिकन कोच जेभियरले राजिनामा दिएका थिए तर हारको ३ घण्टा भित्रै उनलाई पक्राउ गरियो । कोचले उक्त हारको जिम्मेवारी आफुले लिएको भने तापनि मिडियालाई आफ्ना खेलाडीहरुप्रति र खेलप्रति गर्व भएको बताएका थिए ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।