Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

क्यानेडेली विमान आकस्मिक अवतरण, यात्रुहरु घाईते

२७ असार २०७६, शुक्रबार १५:२८

हिजो बिहिवारका दिन अर्थात सन् २०१९को जुलाई ११ गतेका दिन क्यानडाबाट अष्ट्रेलियाका लागि उडेको एयर क्यानडाको जहाजमा टर्बुलेन्स अर्थात जहाज आकाशमा धेरै हल्लीएका कारणले ३५ जना यात्रीहरु घाइते भएका छन् । हवाई माथिको आकाशमा जहाजमा एक्कासी ठूलो टर्बुलेन्स देखिएको थियो ।

बिशेषत जहाजमा बेल्ट नलगाएका यात्रुहरु निकै घाइते भएको देखिन्छ । ३६,००० फिटमाथि यो घटना भएको देखिन्छ, २६९ यात्रु बोकेर उडेको यस जहाज बोइंग ७७७ २०० मोडलको रहेको थियो । यसमा १५ जना चालक सदस्य रहेका थिए ।
जहाजलाई उक्त टर्बुलेन्स पछि होनोलुलुमा अवतरण गराइएको थियो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

अत्यन्तै मर्माहत छु साथिहरू! साँझ ५:४९ बजे आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ‘सर,

काठमाडौं। निजी अस्पतालहरुले सरकारले दिएको निर्देशन अनुसार १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने जनाएका छन्। एसोसिएसन अफ प्राइभेट हेल्थ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश

बिश्वब्यापी महामारीको रूपमा बिश्व लाइनै पुर्ण प्रभाव पारेको अवस्थामा म पनि यश बाट प्रभावित भइ आज १४औ दिनमा आइसोलेसनबाट बाहिर