
क्यानेडेली विमान आकस्मिक अवतरण, यात्रुहरु घाईते
२७ असार २०७६, शुक्रबार १५:२८
हिजो बिहिवारका दिन अर्थात सन् २०१९को जुलाई ११ गतेका दिन क्यानडाबाट अष्ट्रेलियाका लागि उडेको एयर क्यानडाको जहाजमा टर्बुलेन्स अर्थात जहाज आकाशमा धेरै हल्लीएका कारणले ३५ जना यात्रीहरु घाइते भएका छन् । हवाई माथिको आकाशमा जहाजमा एक्कासी ठूलो टर्बुलेन्स देखिएको थियो ।
बिशेषत जहाजमा बेल्ट नलगाएका यात्रुहरु निकै घाइते भएको देखिन्छ । ३६,००० फिटमाथि यो घटना भएको देखिन्छ, २६९ यात्रु बोकेर उडेको यस जहाज बोइंग ७७७ २०० मोडलको रहेको थियो । यसमा १५ जना चालक सदस्य रहेका थिए ।
जहाजलाई उक्त टर्बुलेन्स पछि होनोलुलुमा अवतरण गराइएको थियो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा