
पाकिस्तानले आफ्नो एयरस्पेस आजबाट खुल्ला गर्यो
३१ असार २०७६, मंगलवार १२:५०
फेब्रुअरीको वालकोट हमला पछि पाकिस्तानले आफ्नो एयरस्पेस भारतीय विमानहरुका लागि बन्द गरेको थियो । भारतपाक तनावका कारणले पाकिस्तानी एयरस्पेस सिभिल जहाजहरुले प्रयोग गर्न पनि छाडेका थिए तर १६ जुलाईका दिन बिहानै पाकिस्तानले आफ्नो एयरस्पेसलाई सम्पूर्ण विमानहरुलाई खुला गरिदिएको छ ।
बिहानको १२ बजेर ४१ मिनेट स्थानीय समयमा पाकिस्तानी एटीसीहरुले यो घोषणा गरेका हुन् । पाकिस्तानी एयरस्पेश बन्द हुँदा भारतबाट यूरोप लगायत अन्य ठाँउ जाने रुटहरुमा निकै प्रभाव परेको थियो । निकै खर्चिलो र लामो रुट लिनुपर्ने झन्झटबाट अब भारतीय विमाननसेवाहरु मुक्त भएका छन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा