Lifestyle Portal
  •   ७ आश्विन २०७८, बिहीबार

पाकिस्तानले आफ्नो एयरस्पेस आजबाट खुल्ला गर्यो

३१ असार २०७६, मंगलवार १२:५०

फेब्रुअरीको वालकोट हमला पछि पाकिस्तानले आफ्नो एयरस्पेस भारतीय विमानहरुका लागि बन्द गरेको थियो । भारतपाक तनावका कारणले पाकिस्तानी एयरस्पेस सिभिल जहाजहरुले प्रयोग गर्न पनि छाडेका थिए तर १६ जुलाईका दिन बिहानै पाकिस्तानले आफ्नो एयरस्पेसलाई सम्पूर्ण विमानहरुलाई खुला गरिदिएको छ ।

बिहानको १२ बजेर ४१ मिनेट स्थानीय समयमा पाकिस्तानी एटीसीहरुले यो घोषणा गरेका हुन् । पाकिस्तानी एयरस्पेश बन्द हुँदा भारतबाट यूरोप लगायत अन्य ठाँउ जाने रुटहरुमा निकै प्रभाव परेको थियो । निकै खर्चिलो र लामो रुट लिनुपर्ने झन्झटबाट अब भारतीय विमाननसेवाहरु मुक्त भएका छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ