Lifestyle Portal
  •   ८ माघ २०७८, शनिबार

भारतीयले लघु कर्जा अब बिदेशीसंग लिने

५ श्रावण २०७६, आईतवार १४:४५

भारतीय बर्जाप्रवाह संयन्त्रमा अब भारतीय लघु कर्जा बिदेशीहरुसंग लिने प्रावधान ल्याउन आँटेको छ । करोडौं भारतीयहरुले अब एक मिलियन डलर बरावरको कर्जा बिदेशी कर्जा प्रवाहकहरुसंग लिन पाउने भएका छन् ।

भर्खरै भारतको राजधानी नयाँ दिल्लीमा धेरै वटा बिदेशी कर्जाप्रवाहकसंग सरकारको बैठक भएको थियो जस्मा विश्व बैकं, जर्मनको राष्ट्रिय केएफडब्लु बैंक र केहि क्यानेडेली बैंकहरुको सहभागिता थियो ।

जर्मनको राष्ट्रिय बैंकले आफ्नो आधिकारिक साइटमा भारतीय लघु कर्जा ग्राहीलाई सौर्य ईन्धनका लागि भनेंर आफुले लगानी गर्न लागेको बताएका छन् । उता यस विषयमा विश्व बैंकले भनें आधिकारिक पुष्टि गरिनसकेको अस्था छ । सरकारी अधिकारीहरुका अनुसार भारतको सरकारी बैंकहरु यथेष्ट लघु कर्जा दिनसक्ने अवस्थामा नभएकाले बैदेशिक अर्थ सहचारीको खोजि गरिएको बताएका छन् । भारतमा अब लघु कर्जाहरुको सहज प्रवाहसंगै अर्थतन्त्र र गरिबी निवारण अनि कृषिमा बिशेष टेवा पुग्ने अनुमान गरिएको छ ।
बैदेशिक कर्जा प्रवाहिलाई भारत सरकारले बिशेष ग्राहयता र अर्थ सुरक्षा दिने प्रावधान राखेको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न