
भारतीयले लघु कर्जा अब बिदेशीसंग लिने
५ श्रावण २०७६, आईतवार १४:४५
भारतीय बर्जाप्रवाह संयन्त्रमा अब भारतीय लघु कर्जा बिदेशीहरुसंग लिने प्रावधान ल्याउन आँटेको छ । करोडौं भारतीयहरुले अब एक मिलियन डलर बरावरको कर्जा बिदेशी कर्जा प्रवाहकहरुसंग लिन पाउने भएका छन् ।
भर्खरै भारतको राजधानी नयाँ दिल्लीमा धेरै वटा बिदेशी कर्जाप्रवाहकसंग सरकारको बैठक भएको थियो जस्मा विश्व बैकं, जर्मनको राष्ट्रिय केएफडब्लु बैंक र केहि क्यानेडेली बैंकहरुको सहभागिता थियो ।
जर्मनको राष्ट्रिय बैंकले आफ्नो आधिकारिक साइटमा भारतीय लघु कर्जा ग्राहीलाई सौर्य ईन्धनका लागि भनेंर आफुले लगानी गर्न लागेको बताएका छन् । उता यस विषयमा विश्व बैंकले भनें आधिकारिक पुष्टि गरिनसकेको अस्था छ । सरकारी अधिकारीहरुका अनुसार भारतको सरकारी बैंकहरु यथेष्ट लघु कर्जा दिनसक्ने अवस्थामा नभएकाले बैदेशिक अर्थ सहचारीको खोजि गरिएको बताएका छन् । भारतमा अब लघु कर्जाहरुको सहज प्रवाहसंगै अर्थतन्त्र र गरिबी निवारण अनि कृषिमा बिशेष टेवा पुग्ने अनुमान गरिएको छ ।
बैदेशिक कर्जा प्रवाहिलाई भारत सरकारले बिशेष ग्राहयता र अर्थ सुरक्षा दिने प्रावधान राखेको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग