
मुसामा मानविय मुटु
४ भाद्र २०७६, बुधबार १७:०९
मानव अगं बिकासका आयाम
मानविय कोषहरुलाई जनावरमा प्रत्यारोपण गरेर मानविय अगंहरु बिकास गर्ने क्रम चिकित्सा पद्धति र बिज्ञानको खोजले संभव बनाएको छ ।
सरल भाषामा भन्दा मानविय मुटु, मृगौला, फोक्सो लगायतका अगंहरु अब छिटै मुसामा बिकास गरिने छ । भर्खरै जापानका स्टीम सेल बैज्ञानिक हिरोमिट्सु नाकाउचीलाई स्टीम सेल पद्धतिबाट मानविय अगं बिकास गर्नका लागि सरकारी अनुदान दिइने भएको छ ।
नाकाउची टोक्यो विश्वबिधालय र स्ट्यानफोर्ड विश्वविधालयमा स्टीम सेल मार्फत जनावरमा मानविय अगं बिकास गर्दै सरोगेसी प्रविधि मार्फत मानविय प्रत्यारोपण गर्ने अध्ययनमा क्रियाशील छन् ।
नाकाउचीको उदेश्य भनेंकै जनावरमा माविय अगंहरु बिकास गरेर मानविय चिकित्सा बिज्ञानमा योगदान गर्नु हो । यस अघि नै नाकाउचीले सन् २०१० मा मुसाहरुको कलेजो छुचुन्द्राहरुको शरीरमा बिकास गराएर मुसाहरुमा प्रत्यारोपण सफलताका साथ गरेका हुन् । मानविय अगं प्रत्यारोपण र बिकासका कानुनहरु जापान भन्दा अमेरिकामा सहज भएकाले उनी स्ट्यानफोर्ड गएका उनको भनाई छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा