Lifestyle Portal
  •   १७ मंसिर २०७८, शुक्रबार

मुसामा मानविय मुटु

४ भाद्र २०७६, बुधबार १७:०९

लोकप्रिय

मानव अगं बिकासका आयाम

मानविय कोषहरुलाई जनावरमा प्रत्यारोपण गरेर मानविय अगंहरु बिकास गर्ने क्रम चिकित्सा पद्धति र बिज्ञानको खोजले संभव बनाएको छ ।
सरल भाषामा भन्दा मानविय मुटु, मृगौला, फोक्सो लगायतका अगंहरु अब छिटै मुसामा बिकास गरिने छ । भर्खरै जापानका स्टीम सेल बैज्ञानिक हिरोमिट्सु नाकाउचीलाई स्टीम सेल पद्धतिबाट मानविय अगं बिकास गर्नका लागि सरकारी अनुदान दिइने भएको छ ।
नाकाउची टोक्यो विश्वबिधालय र स्ट्यानफोर्ड विश्वविधालयमा स्टीम सेल मार्फत जनावरमा मानविय अगं बिकास गर्दै सरोगेसी प्रविधि मार्फत मानविय प्रत्यारोपण गर्ने अध्ययनमा क्रियाशील छन् ।
नाकाउचीको उदेश्य भनेंकै जनावरमा माविय अगंहरु बिकास गरेर मानविय चिकित्सा बिज्ञानमा योगदान गर्नु हो । यस अघि नै नाकाउचीले सन् २०१० मा मुसाहरुको कलेजो छुचुन्द्राहरुको शरीरमा बिकास गराएर मुसाहरुमा प्रत्यारोपण सफलताका साथ गरेका हुन् । मानविय अगं प्रत्यारोपण र बिकासका कानुनहरु जापान भन्दा अमेरिकामा सहज भएकाले उनी स्ट्यानफोर्ड गएका उनको भनाई छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच