Lifestyle Portal
  •   ९ जेष्ठ २०७९, सोमबार

टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी

१६ भाद्र २०७६, सोमबार १५:४०

आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनका लागि सचिवमा दामोदर ढकालले उम्मेदवारीको घोषणा गर्नु भएको छ ।

यसका साथै टानको निर्वाचनका लागि अध्यक्षका प्रत्याशी अञ्जन (कुमार) थापा समुहको प्यानल निर्माण भएको छ । टानका पूर्व कोषाध्यक्ष समेत रहिसकेका थापा आसाही ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ ।

थापा नेतृत्वको समूहमा निम्नानुसारका उम्मेदवार रहेका छन् : –

अध्यक्ष : अञ्जन थापा (कुमार)
बरिष्ठ उपाध्यक्ष : ऋषिप्रसाद नेपाल,
प्रथम उपाध्यक्ष : प्रकाशचन्द्र देवकोटा
द्वितीय उपाध्यक्ष : तेन्जिङ शेर्पा
महासचिव : सरिता लामा
सचिव : दामोदर ढकाल
कोषाध्यक्ष : टेक खकुरेल
सह–कोषाध्यक्ष : प्रदिप पण्डित

सदस्यहरु
रघु पौडेल
मिङमा शेर्पा
कृष्णगोपाल श्रेष्ठ
निमा डिकी शेर्पा
ठाकुर प्रसाद सापकोटा
प्रेम बहादुर लामा
सुनिल सिलवाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार