
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी
१६ भाद्र २०७६, सोमबार १५:४०
आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनका लागि सचिवमा दामोदर ढकालले उम्मेदवारीको घोषणा गर्नु भएको छ ।
यसका साथै टानको निर्वाचनका लागि अध्यक्षका प्रत्याशी अञ्जन (कुमार) थापा समुहको प्यानल निर्माण भएको छ । टानका पूर्व कोषाध्यक्ष समेत रहिसकेका थापा आसाही ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ ।
थापा नेतृत्वको समूहमा निम्नानुसारका उम्मेदवार रहेका छन् : –
अध्यक्ष : अञ्जन थापा (कुमार)
बरिष्ठ उपाध्यक्ष : ऋषिप्रसाद नेपाल,
प्रथम उपाध्यक्ष : प्रकाशचन्द्र देवकोटा
द्वितीय उपाध्यक्ष : तेन्जिङ शेर्पा
महासचिव : सरिता लामा
सचिव : दामोदर ढकाल
कोषाध्यक्ष : टेक खकुरेल
सह–कोषाध्यक्ष : प्रदिप पण्डित
सदस्यहरु
रघु पौडेल
मिङमा शेर्पा
कृष्णगोपाल श्रेष्ठ
निमा डिकी शेर्पा
ठाकुर प्रसाद सापकोटा
प्रेम बहादुर लामा
सुनिल सिलवाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा