Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

संखुवासभा नै किन?

३१ भाद्र २०७६, मंगलवार १३:५३

• विश्व को पाचौं अग्लो टाकुरो मकालु देखि विश्व को सबै भन्दा गहिरो उपत्यका अरुण उपत्यका लाई अंगालेको
• गुरास को राजधानी तिनजुरे मिल्के जलजले क्षेत्र
• संसार को सबै भन्दा धेरै चराहरु पाहिने अरुण उपत्यका
• किरातहरु का राजा हाङ यलम्बर को मुडे सनिश्चरेमा अवस्थित बिशाल सालिक
• स्वस्थानी व्रत कथा अनुसार सति देबिको देब्रे आँखा पतन भयेको •सिद्धकाली मन्दिर
• सति प्रथाको उदाहरण अरुण किनारको सति ढुङा र मनकामना मन्दिर
• गुफा पोखरी, लाम पोखरी, धन पोखरी, मत्स्य पोखरी सभापोखरी जस्ता अनेकौ साना ठुला ताल र पोखरिहरु
• अरुण, बरुण, सवा, हेवा जस्ता अनेकौ सदाबहार नदि र हिमनदिहरु
• बानेश्वर डाँडा, छ्याङकुटी डाँडा, हरेलो डाँडा जस्ता थुप्रै Picnic spot
• साना ठुला अनेकौं झरना र छांगाहरु
• लामा छोटा अनेकौ सुन्दर र adventures trekking destinations
• हिमालको काखमा पाहिने जडिबुटिको राजा यार्सागुम्बा देखि चिराइतो, •अलैची, ठुलो ओखत जस्ता अनेकौ जडिबुटिको भण्डार
• देशकै सान अरुण तेश्रो को उत्पादन स्थल
• कलाकृतिको उदाहरण चैनपुरे करुवा
• अलैंची, अ्म्लिसो, रुद्राक्ष आदिको एक प्रमुख उत्पादक
• येस्तै अनेकौं सब्दमा ब्यक्त गर्न नसकिने प्राकृतिक, सास्कृतिक, धार्मिक आकषण का केन्द्रहरु?

#VisitNepal2020
#WelcomeToSankhuwasabha
#VisitSankhuwasabha
#आन्तरिक_पर्यटन
#purbanepal

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र