
दोस्रो पाँचखाल महोत्सव
१ कार्तिक २०७६, शुक्रबार ११:४२
महोत्सवमा पाँचखाल नगरको संस्कृति झल्कने कृषि उपजलाई बढावा गर्दै कृषि उप्पादन तथा नगरका पर्यटकिय स्थलहरुका प्रबदधन गर्ने उदेश्य ले महोत्सव आयोजना गरिएको अध्यक्ष मिलन श्रेष्ठ ज्यु साथै सचिब जीवन नेपाल ज्यु ले बताउनु भयो ।महोत्सव को पुर्ब सन्ध्यामा स्थानीय संस्कृति झल्कने ए्तिहासिक लाखे नाच धिमे बाजा हिले नाच बिभिन संघ संस्थाको ब्यानर सहितको झाकी प्रदर्शन गरिएको थियो । पाँचखाल बजार परिक्रमा गरि महोत्सव स्थल पुगेको उत्त याली पछिको महोत्सवको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटा ज्यु ले गरेका हुन् साथै सदस्य लक्ष्मण लम्साल ज्यु नगरपालिका प्रमुख महेश खरेल ज्यु उपप्रमुख लक्ष्मी दनुवार ज्यु र साथ साथै सम्पुर्ण पाँचखाल नगरपालिका का वडा अध्यक्ष तथा वडा सदस्य बिभिन क्षेत्रका ब्यक्तिहरुले सम्बोधन गर्नु भएको थियो । महोत्सव मा एक सयभन्दा धेरै स्टल राखिएका छन् । पाँचखाल युनाइटेड फुटबल स्शोसिस्सनले देशव्यापी खुल्ला आमन्तण फुटबल प्रतियोगिता २०६९ प्रथम महोत्सव नगरकप २०७२ पुफा बृहत संास्कृतिक कार्यक्रम २०७६ दोस्रो पाँचखाल महोत्सव का सचिब जीवन नेपाल ज्यु साथै युवा पत्रकार बिद्यार्थी नेता सुदिप सापकोटा ज्यु ले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले