
जापानका राजाको राज्याभिशेक
६ कार्तिक २०७६, बुधबार ११:४३
विश्वका केहि सर्वाधिक शक्तिशाली राष्ट्रहरु, अति सम्पन्न भुगोल र सिमाभित्र शदियौं देखि आजसम्म पनि राजतन्त्र छ । जापानमा राजतन्त्रात्मक शाषनपद्धति रहेको छ, सारा जनताहरु जुनसुकै बिभेद या पहिचानको छातामुनी रहेपनि राजतन्त्र र देशका लागि एउटै छातामुनी उभिएका पाइन्छन् ।
यस्तैमा जापानमा हिजो नयाँ राजाले राज्याभिशेक गरेका छन्, टोक्योमा ईन्पेरियल महलमा नयाँ राजा नारिहुतोले शताव्दीऔं पुरानो परम्पराअनुरुप राजगद्धि आरोहण गरेका हुन् । यिनका पिता सम्राट आकिहिटो गएका दुई शताव्दीभित्रमा मृत्युवरण पूर्व उमेरका कारणले राजगद्धि त्याग्ने पहिलो राजा भएका हुन् । बिश्वभरिका १८० देशका प्रतिनिधि, स्पेनकी रानी, बेलायतका राजकुमार लगायत थुप्रै मान्छेहरुको उपस्थिती र जयजयकारमा यो कार्यक्रम आयोजना गरिएको थियो । मानिसहरुले जापानीज भाषामा बन्जाई भन्दै नारा लगाएका थिए, यसको अर्थ हुन्छ १० हजार वर्षको राजाको जिवन रहोस् भन्ने ।
जापानका नयाँ सम्राट नारिहुतोलाई हार्दिक बधाई एवं शुभकामना ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग