Lifestyle Portal
  •   १० असार २०७८, बिहीबार

जापानका राजाको राज्याभिशेक

६ कार्तिक २०७६, बुधबार ११:४३

विश्वका केहि सर्वाधिक शक्तिशाली राष्ट्रहरु, अति सम्पन्न भुगोल र सिमाभित्र शदियौं देखि आजसम्म पनि राजतन्त्र छ । जापानमा राजतन्त्रात्मक शाषनपद्धति रहेको छ, सारा जनताहरु जुनसुकै बिभेद या पहिचानको छातामुनी रहेपनि राजतन्त्र र देशका लागि एउटै छातामुनी उभिएका पाइन्छन् ।

यस्तैमा जापानमा हिजो नयाँ राजाले राज्याभिशेक गरेका छन्, टोक्योमा ईन्पेरियल महलमा नयाँ राजा नारिहुतोले शताव्दीऔं पुरानो परम्पराअनुरुप राजगद्धि आरोहण गरेका हुन् । यिनका पिता सम्राट आकिहिटो गएका दुई शताव्दीभित्रमा मृत्युवरण पूर्व उमेरका कारणले राजगद्धि त्याग्ने पहिलो राजा भएका हुन् । बिश्वभरिका १८० देशका प्रतिनिधि, स्पेनकी रानी, बेलायतका राजकुमार लगायत थुप्रै मान्छेहरुको उपस्थिती र जयजयकारमा यो कार्यक्रम आयोजना गरिएको थियो । मानिसहरुले जापानीज भाषामा बन्जाई भन्दै नारा लगाएका थिए, यसको अर्थ हुन्छ १० हजार वर्षको राजाको जिवन रहोस् भन्ने ।
जापानका नयाँ सम्राट नारिहुतोलाई हार्दिक बधाई एवं शुभकामना ।
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निजी सवारी साधन

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।