Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

मोरङमा मौलिक साँस्कृतिक जोगाइराख्न देउसी भैलो कार्यक्रम

१४ कार्तिक २०७६, बिहीबार १२:४१


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनबर्गिय संगठन राष्टिय युवा संघ नेपाल बिराटनगर महानगर कमिटी का अध्यक्ष सुशील रिजाल को नेतृत्व मा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। आफ्नो मौलिक साँस्कृतिक जोगाइराख्न र नयाँ पिँढी ले पनि आफ्नो मौलिकता जोगाइराखुन भनेर देउसी भैलो कार्यक्रम आयोजना गरेको महानगर कमिटी सह-सचिव प्रतीक ढकाल ले जानकारी दिनु भयो।

हिजो पहिलो दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल को घर बाट उद्घाटन भएको थियो त्यसै गरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डित को घरमा मा नि खेलिएको थियो। आफू बच्चा मा यसरी नै देउसी भैलो खेल्ने र अहिले युवा पुस्ता ले यसरी साँस्कृतिक जोगाउने उद्देश ले खेलेको देख्दा खुशी व्यक्त समेत गर्नु भयो।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले