Lifestyle Portal
  •   १५ मंसिर २०७९, बिहीबार

बिराटनगरबाट लिपुलेकको लागि आवाज

२१ कार्तिक २०७६, बिहीबार २२:०८

लोकप्रिय

कोणसभामा बोल्दै साबिक अनेरास्ववियु केन्द्रिय सचीव ओसिम आलमले भारतले आफ्नो नक्सा सच्याएर नेपालसँग माफी नमागे विश्वभर रहेका नेपाली सेना र नेपाली जनता भारतबिरुद्द लाग्न बाध्य हुने बताए ।

त्यस्तै साबिक अनेरास्ववियु सचिव मकर खड्काले नेपाली जनताले ठुलाठुला सन्धि ,सम्झौता समेत परास्त गरेको इतिहास रहेको बताउँदै भारत सरकारलाई पछि हट्न आग्रह गरे । नेकपा बिराटनगर महानगर अध्यक्ष सागर थापाले कालापानी र लिपुलेक पुर्खाहरुले युद्ध गरेर जितेको भुमी रहेको बताउँदै नेपाली जनताले त्यसलाई कुनै हालतमा नगुमाउने उद्घोष गरे ।

भारतले लिपुलेक र कालापानीलााई आफ्नो नक्सामा समेटेको बिरोधमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ नेपालले बिराटनगरमा विरोध र्याली प्रर्दशन गरेको छ । र्र्याली महेन्द्र चौकबाट सुरु भएर गुद्रीमा पुगि कोणसभामा परिणत भएको हो ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको

नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका माननीय अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २००

देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी