Lifestyle Portal
  •   ७ चैत्र २०७९, मंगलवार

बिराटनगरबाट लिपुलेकको लागि आवाज

२१ कार्तिक २०७६, बिहीबार २२:०८

लोकप्रिय

कोणसभामा बोल्दै साबिक अनेरास्ववियु केन्द्रिय सचीव ओसिम आलमले भारतले आफ्नो नक्सा सच्याएर नेपालसँग माफी नमागे विश्वभर रहेका नेपाली सेना र नेपाली जनता भारतबिरुद्द लाग्न बाध्य हुने बताए ।

त्यस्तै साबिक अनेरास्ववियु सचिव मकर खड्काले नेपाली जनताले ठुलाठुला सन्धि ,सम्झौता समेत परास्त गरेको इतिहास रहेको बताउँदै भारत सरकारलाई पछि हट्न आग्रह गरे । नेकपा बिराटनगर महानगर अध्यक्ष सागर थापाले कालापानी र लिपुलेक पुर्खाहरुले युद्ध गरेर जितेको भुमी रहेको बताउँदै नेपाली जनताले त्यसलाई कुनै हालतमा नगुमाउने उद्घोष गरे ।

भारतले लिपुलेक र कालापानीलााई आफ्नो नक्सामा समेटेको बिरोधमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ नेपालले बिराटनगरमा विरोध र्याली प्रर्दशन गरेको छ । र्र्याली महेन्द्र चौकबाट सुरु भएर गुद्रीमा पुगि कोणसभामा परिणत भएको हो ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज