
ईज्रेली जहाजहरुले गाजा क्षेत्रमा भिषण हवाई आक्रमण
११ मंसिर २०७६, बुधबार १७:००
बुधवार बिहानैदेखि गाजा क्षेत्रमा भिषण हवाई आक्रमण शुरु भएको छ, ईज्रेली जहाजरु र ड्रोनहरु त्यता छ्याप्छ्याप्ती देखिएका छन् भनें क्षेत्र तहसनहस छ । ईज्रेलका अनुसार हमासले आफू केन्द्रित रकेट आक्रमण गरेपछि यो जवाफी कारवाही हो । गाजा स्ट्रीपको दक्षिणी भागका केहि हतियार कारखाना र अन्य ठाँउहरुमा पनि ईज्रेलले आक्रमण गरेको हो, ईज्रेली सेनाले जनायो । अहिलेसम्म हताहतीको खबर आएको छैन ।
भर्खरै ईज्रली प्रधानमन्त्री नेतेनयाहुले हरेक आक्रमणलाई कडा उत्तर दिइने बताएको केहि समयमा नै ईज्रेलले गाजा क्षेत्रको दक्षिणी भूभाग तहसनहस पारेको हो । नेतेनयाहुले ईज्रेली सेनाले गाजा क्षेत्रमा गरेको अपरेशन ब्ल्याक बेल्ट लाई काँचो संझने हरेकलाई कडा चेतावनी दिएका थिए ।
यस हप्तामा ईज्रेलको यो दोश्रो आक्रमण हो ।
लाइभमाण्डु
यो पनि पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय