Lifestyle Portal
  •   १५ मंसिर २०७८, बुधबार

बिल एण्ड मेनीण्डा गेट्स फाउण्डेशनलाई भारतबाट किन हटाइयो ?

१५ मंसिर २०७६, आईतवार २३:३५

गरिबी उन्मुलन र असाहयहरुको समयोगका लागि भनेर बिल गेट्सले बिल एण्ड मेनीण्डा गेट्स फाउण्डेशन स्थापना गरि तेश्रो मुलुकका देशहरुमा सहयोग गर्दै आएका थिए । भारतमा यस संस्थाको ठूलो लगानी थियो जस्मा सर्वाधिक धेरै चाँही बालबालिकाको खोपका लागि गरिएको थियो । तर जब यसरी निःशुल्क लगाइएका खोपहरु नै उक्त संस्था आफैले उत्पादन गरेको पाइयो तब भारतीय समाज र सरकार सशंकित भयो । यो फाउण्डेशनको आधारशिला नै समाजसेवा नभई ब्यापार र मानवीय स्वास्थमा प्रयोग मात्र भएको ठहर गरि भारतले गेट्स एण्ड मेनीण्डा फाउण्डेशनलाई बिदा गरिदिने भएको छ ।

भारतीय चिकित्सकहरुले यस फाउण्डेशनको खोप र प्रकृतिमाथि शुरुदेखि नै प्रश्न उठाउँदै आएका थिए, अवोध बालबालिकामाथि प्रयोग गरेको खोपको प्रभावकारिताको क्रममा मान्छेलाई नै ट्रायल गरिएको आरोप पनि लगभग भारतमा पुष्टि भइसकेको छ । सन् २००९ देखि नै भारतको सर्वोच्च अदालतमा यस फाउण्डेशनले तारेख खेपिरहेको छ ।

सन् २००९ मा नै यस फाउण्डेशनले भारतको आन्द्र प्रदेशमा गर्दाशिल नामक ओखतीको १६ हजार अवोध बालबालिकामा ट्रायल गरेको थियो । ति बालबालिकाको स्वास्थमा परेको र पर्न सक्ने असरप्रति चाँही अध्यन हुुन बाँकी नै छ तर यस फाउण्डशेनले मानविय सेवाको नाममा ब्यापार गरेको र मानविय स्वास्थ र संवेदनासँग खेलेको प्रमाणित भइसकेको छ । नेपालमा पनि यस फाउण्डशेनको दबदबा बढ्दो पाइन्छ भने केहि गैरसरकारी संस्थाहरुलाई पाइलट फेज र पूर्ण फेजको परियोजना र कार्यक्रमहरुनै यस फाउण्डेशनले शुरु गरिसकेको बताइन्छ । यिनीहरुको मुख्य लक्ष्य नै भ्याक्शीनेशसन अर्थात् खोपका कार्यक्रमहरुमा हुने गर्दछ जहाँ आफ्नै ओखती कम्पनीका नवनिर्मित खोपहरुले अवोध बालबालिका यिनीहरुले प्रयोग गर्दछन् ।

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच