
बिल एण्ड मेनीण्डा गेट्स फाउण्डेशनलाई भारतबाट किन हटाइयो ?
१५ मंसिर २०७६, आईतवार २३:३५
गरिबी उन्मुलन र असाहयहरुको समयोगका लागि भनेर बिल गेट्सले बिल एण्ड मेनीण्डा गेट्स फाउण्डेशन स्थापना गरि तेश्रो मुलुकका देशहरुमा सहयोग गर्दै आएका थिए । भारतमा यस संस्थाको ठूलो लगानी थियो जस्मा सर्वाधिक धेरै चाँही बालबालिकाको खोपका लागि गरिएको थियो । तर जब यसरी निःशुल्क लगाइएका खोपहरु नै उक्त संस्था आफैले उत्पादन गरेको पाइयो तब भारतीय समाज र सरकार सशंकित भयो । यो फाउण्डेशनको आधारशिला नै समाजसेवा नभई ब्यापार र मानवीय स्वास्थमा प्रयोग मात्र भएको ठहर गरि भारतले गेट्स एण्ड मेनीण्डा फाउण्डेशनलाई बिदा गरिदिने भएको छ ।
भारतीय चिकित्सकहरुले यस फाउण्डेशनको खोप र प्रकृतिमाथि शुरुदेखि नै प्रश्न उठाउँदै आएका थिए, अवोध बालबालिकामाथि प्रयोग गरेको खोपको प्रभावकारिताको क्रममा मान्छेलाई नै ट्रायल गरिएको आरोप पनि लगभग भारतमा पुष्टि भइसकेको छ । सन् २००९ देखि नै भारतको सर्वोच्च अदालतमा यस फाउण्डेशनले तारेख खेपिरहेको छ ।
सन् २००९ मा नै यस फाउण्डेशनले भारतको आन्द्र प्रदेशमा गर्दाशिल नामक ओखतीको १६ हजार अवोध बालबालिकामा ट्रायल गरेको थियो । ति बालबालिकाको स्वास्थमा परेको र पर्न सक्ने असरप्रति चाँही अध्यन हुुन बाँकी नै छ तर यस फाउण्डशेनले मानविय सेवाको नाममा ब्यापार गरेको र मानविय स्वास्थ र संवेदनासँग खेलेको प्रमाणित भइसकेको छ । नेपालमा पनि यस फाउण्डशेनको दबदबा बढ्दो पाइन्छ भने केहि गैरसरकारी संस्थाहरुलाई पाइलट फेज र पूर्ण फेजको परियोजना र कार्यक्रमहरुनै यस फाउण्डेशनले शुरु गरिसकेको बताइन्छ । यिनीहरुको मुख्य लक्ष्य नै भ्याक्शीनेशसन अर्थात् खोपका कार्यक्रमहरुमा हुने गर्दछ जहाँ आफ्नै ओखती कम्पनीका नवनिर्मित खोपहरुले अवोध बालबालिका यिनीहरुले प्रयोग गर्दछन् ।
सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले