
चिलीको हवाइजहाज जो ३८ जना यात्रुसहित अन्टार्कटिकामा हरायो
गत सोमबारको दिन चिलीको एउटा ट्रँन्सपोर्ट जहाज अन्टार्कटिकामा ३८ जना यात्रु सहित हराइरहेको छ, उक्त जहाजको एक्कासी रेडियो सम्पर्क बिच्छेद भएको र त्यपछि केहि खबर पाइएको छैन । सी १३० हर्कुलिस श्रृखलाको विमानमा १७ चालक दलका सदस्यहरु र २१ यात्रुहरु थिए, चिलीको बेसमा इन्धनको सप्लाई जाँचका लागि गएको उक्त जहाजको खोजिका लागि सेनाले उद्धार समुह पनि खटाइसकेको छ यद्धपि हिँउदको समयमा अन्टार्कटिकाको मौसम भनें अनुकुल छैन ।
बिहान ४ः१५ मा चिलीको हहर पुन्टा एरिनासबाट उडेको जहाजको केहि घण्टा पछि ६ः१३ बजे सम्पर्क टुटेको हो ।
लाइभमाण्डु