Lifestyle Portal
  •   २३ बैशाख २०७८, बिहीबार

चिलीको हवाइजहाज जो ३८ जना यात्रुसहित अन्टार्कटिकामा हरायो

२५ मंसिर २०७६, बुधबार १०:४३

गत सोमबारको दिन चिलीको एउटा ट्रँन्सपोर्ट जहाज अन्टार्कटिकामा ३८ जना यात्रु सहित हराइरहेको छ, उक्त जहाजको एक्कासी रेडियो सम्पर्क बिच्छेद भएको र त्यपछि केहि खबर पाइएको छैन । सी १३० हर्कुलिस श्रृखलाको विमानमा १७ चालक दलका सदस्यहरु र २१ यात्रुहरु थिए, चिलीको बेसमा इन्धनको सप्लाई जाँचका लागि गएको उक्त जहाजको खोजिका लागि सेनाले उद्धार समुह पनि खटाइसकेको छ यद्धपि हिँउदको समयमा अन्टार्कटिकाको मौसम भनें अनुकुल छैन ।

बिहान ४ः१५ मा चिलीको हहर पुन्टा एरिनासबाट उडेको जहाजको केहि घण्टा पछि ६ः१३ बजे सम्पर्क टुटेको हो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञाका क्रममा घरबाहिर निस्कनुपर्ने भएमा त्यसमा सहजीकरण गर्न थप व्यवस्था गरेको छ

काठमाडौँ– पूर्वरानी कोमलराज्य लक्ष्मी शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ। कोरोनाभाइरसको संक्रमण भएपछि पूर्वरानी शाहलाई थापाथलीस्थित नर्भिक अस्पताल उपचार भइरहेको छ

काठमाडौँ– कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस

काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै काठमाडौंसहित ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बुधबार (आज) बिहानसम्म ५२