३२ हजार वर्ष पुरानो नरसिंहको मुर्ति जर्मनमा भेटियो


बिष्णुको नरसिंह अवतार र भक्त प्रल्हादको कथा सनातन जिवनको अवयव नै हो, हरेक वर्षको होलीका दहन र हाली यसै पौराणिक इतिहाससंग जोडिएको कुरा हो । दक्षिणी जर्मनमा नरसिंह अवतारको ३२ हजार वर्ष पुरानो मुर्ति फेला परेको छ यद्धपि यो कसरी र कहिले भारतीय उपमहाद्धीपको कुन ठाँउबाट त्यहाँ पुग्यो भन्ने जानकारी उति छैन ।

उल्म शहरको लोनीटाल क्षेत्रको सन् १९३० देखि ३५ मा बनाइएको साइट उत्खनन गर्दा एउटा गुफाजस्तो ठाँउ जमिन मुनी भेटियो जहाँ धेरै सनातन भागवानहरुका प्रतिमाहरु बग्रेल्ती पाइए । १८ औं शताव्दीमा विश्व इतिहासमा नै सर्वाधिक शुल्क तिरेर जर्मनी शिक्षक र लेखम म्याक्स मुलरलाई ईस्ट इण्डिया कम्पनीले नियूक्त गरेर सनातन ग्रन्थहरुलाई अर्थ बिग्रने गरि र समाजलाई रुढीवादी प्रमाणित गर्न काम दियो । म्याक्सको निगरानीमा धेरै मूर्ति, ग्रन्थहरु जर्मन लगियो तर भारतीय उपमहाद्धीपमा धर्मविरोधी लहर शुरु गरिएपनि जर्मनमा भनें ति ग्रन्थ र अध्ययनको प्रभावले संस्कृत र सनातन धर्मको नयाँ लहर चल्यो । हिट्लरको नाजी चिह्न नै उल्टो स्वस्तिक हो भनें उनले आर्य समाजका लागि लडाँई गरेको सदैव भनेंका छन् । आर्य भनेंको सूर्य र चन्द्रका सन्तती हुन्, यो भारतीय उपमहाद्धीपको सभ्यताको सन्तती हुन् । जर्मनमा अहिले पनि संस्कृतलाई प्रार्थमिक बिधालयमा अनिवार्य पारिएको छ भनें कम्यूटर कोडमा बाइनरी संयन्त्रमा संस्कृतका शव्द र कमाण्ड प्रयोग गरिएको त प्रमाणित नै भइसकेको छ । लुफ्त हंस अर्थात स्वतन्त्र उड्ने हाँस बुझाउने शव्द जर्मनको ध्वावाहक विमानकम्पनी लुथ्फान्साको नामाकरण गरिएको छ । शायद ति मूर्तिहरु त्यतिबेला मुलरको समयको नै भएको हुनसक्ने बताइन्छ । आफूले सनातन ग्रन्थहरु बिगारेर अनुवाद गरेको स्वीकार नगरेपनि १९ औं शताव्दीको शुरुवातमा नै मरेका मुलरले केहि भनाईहरुमा सनातन संस्कार र सभ्यता अनि गीताको दिल खालेर तारिफ गरेका छन् ।

दोश्रो विश्वयुद्धमा तहसनहस भएको जर्मनले ३० वर्षपछि भुलेका प्राचिन कुराहरुको उत्खनन शुरु गर्यो, सन् १९९८ मा केहि मूर्तिहरु यस ठाँउमा पत्ता लाग्यो अनि पछि फेरि अन्य सम्पदाहरु उत्खनन गर्दै राखियो । जर्मनले अति सम्मानका साथ यि कुराहरुलाई राखेको बताइन्छ ।

देवताहरुको प्रतिमाहरु शदियौं देखि बिदेश लाने चलन चलेको क्रमका साथ अबति प्रतिमाहरुको पहिचान गर्दै आफ्नो देश फिर्ता गर्न हिन्दुस्तान र नेपाल दुबै लागि पर्नुपर्ने स्पष्ट छ ।
सुयोग ढकाल


Loading comments...