विश्वका सबैभन्दा पाका प्रधानमन्त्रीको सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीलाई सुझाव


साना मारिन ३५ वर्षमा विश्वकी सबैभन्दा कम उमेरकी प्रधनमन्त्री भएकी हुन् भनें विश्वकै सबैभन्दा पाका प्रधानमन्त्री मलेसियाका महाथिर मुहम्मद हुन् । रुइटरस्का लागि महाथिरको अन्र्तवार्ता जारी भएको छ जस्मा ९४ वर्षिय महाथिरले यूवाहरुको सैद्धान्तीक पाटाका साथसाथै पाका मान्छेहरुको अनुभव र बिचारपनि साथसाथै प्रवाहित गरिनु पर्दछ । यसो गर्दा यूवा र पाका दुबै उमेरसमुहका मान्छेहरुका आवाज समाहित हुन्छ र पूर्ण बिकासका खाँका र राज्य ब्यबस्था कायम हुने महाथिरको बिचार छ ।

साना मारिन २७ वर्षम आफ्नो शहर ट्याम्परको हेड अफ द काउन्सील चयन भएपछि यिनको राजनैतिक छवी उकालो लागेको हो, फिनल्याण्डमा ठूला ठूला कम्पनीहरुमा अहिले श्रमीकहरुले बन्द चलिरहेको अवस्था छ मारिनका लागि प्रधनमन्त्री पदमा धेरै धेरै चुनौतिहरु देखिन्छ । उता महाथिर भनें सन् १९७१ बाट २००३ सम्म मलेसियाका प्रधनमन्त्री भएर त्यहाँ यूगान्तकारी बिकास गरे, त्यपछि सन् २००३ बाट सत्तामा आउन नसकेका महाथिर प्रतिपक्षमा नै सन् २०१९ को मे महिनासम्म रहे । त्यसपछि गतवर्ष मे बाट यिनी पून सत्तामा आएका हुन् ।

लाइभमाण्डु


Loading comments...