
तेश्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक
१३ पुष २०७६, आईतवार १४:०१
गत असोज १ गते देखि मङ्सिर १४ सम्म सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर परेर विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर १–१०) समेत मध्यनजर गरी संचालन गरिएको तेश्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ। विजयी सम्पूर्ण छात्र/छात्रालाई हार्दिक बधाई!
स्थान | विद्यार्थीको नाम | कक्षा | विद्यालयको नाम र ठेगाना |
प्रथम | सुश्री सुयेन भट्टराई | आठ | क्याम्पियन स्कुल, लगनखेल, ललितपुर |
द्वितीय | श्री आशिबा गुरुङ | सात | गण्डकी बोर्डिङ्ग स्कुल, लामाचौर, पोखरा |
तृतीय | श्री अमन बस्नेत | सात | द सेलिब्रेसन को-एड स्कुल, गोठाटार, काठमाडौँ |
सान्त्वना | सुश्री सरिता रम्तेल | आठ | श्री पन्चकन्या माद्यामिक विद्यालय, छाउनी काठमाडौँ |
कार्यक्रम आधारभूत शिक्षा लिईरहेका विद्यार्थीहरुको लागि वि. सं. २०७४ सालदेखि हरेक वर्ष आयोजना गरिदै आएको छ। प्रतियोगितामा प्रथम हुने क्याम्पियन स्कुल, लगनखेल, ललितपुरमा कक्षा ८ मा अध्यनरत विद्यार्थी सुश्री सुयेन भट्टराई राजधानीमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको १३ औं वर्सिकोत्सवको अबसरमा आयोजना हुने कार्यक्रमबीच टेलिस्कोप, तक्मा तथा प्रमाणपत्र प्रदान गरिनेछ। साथै दोश्रो, तेश्रो तथा सान्त्वना हुने विद्यार्थीहरुलाई तक्मा तथा प्रमाणपत्र प्रदान गरिनेछ। कार्यक्रममा काठमाडौँस्थित मेक इञ्जिनियरिङ्गले २०७५ साल देखि टेलिस्कोप प्रयोजन गर्दै आएको छ।
विजयी तस्वीरहरु क्रमशः दोस्रो, तेस्रो तथा सान्त्वना



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा