ईरानी आकाशबाट उड्ने जहाजहरुले रुट परिवर्तन गरे


अमेरिका ईरानको तनावको कारणले गर्दा अनि अमेरिकी एयर स्ट्राइकको भय साथै ईरानी मिसाईल आक्रमणको पनि त्रासले नागरीक उण्ड्ययनका यात्रुवाहक जहाजहरु अनि कार्गो विमानहरु लगायत सम्पूर्ण गैससैनिक बिमानसेवालाई ईराकको आकाशबाट डाइभर्ट गरिएको छ ।

यसअघि भारत पाक बिवादको समयमा पनि पाकिस्तानी आकाशबाट विमानहरुको रुट डाइभर्ट गरिएको थियो । आज विहान मात्र ईरानले दर्जन भन्दा धेरै ब्यालीस्टिक मिसाइलहरु ईराकमा भएको अमेरिकी वेसलाई लक्षीत गरि प्रहार गरेको समाचार र अमेरिकी दाबी पछि बिमानहरुको रुट परिवर्तन गरिएको हो ।

गल्फ अफ ओमान र ईरान र साउदी बिचको समुन्द्री सतहका आकाशरुलाई प्रतिबन्ध लगाइएको छ ।

यो पनि पढ्नुहोस्

ईरानले जमिनमुनी गुप्तरुपमा न्यूक्लीयर हतियार बनाँउदैछ : संयुक्तराष्ट्र संघ
के ईरानले युद्ध चाहन्छ ?
अमेरिका र ईरानको युद्ध हुन्छ त ?
ईरानमा मदिरामाथिको प्रतिबन्ध घातक
ईरानी रेडियोको त्यो समाचार
अमेरिका ईरान युद्ध भएमा बिटकोइनलाई अरबौं फाइदा हुने

लाइभमाण्डु


Loading comments...