
जोर्डनकी राजकुमारी देशकै प्रथम महिला पाइलट भइन
२५ पुष २०७६, शुक्रबार १८:३०
सल्मा बिन्त अव्दुल्लाह जोर्डानकी राजकुमारी हुन जस्ले भर्खरै आफ्नो देशको सेनामा रहेर पाइलट कोर्सको सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु पास गरि जोर्डानकै पहिलो पाइलट भएकी छिन् ।
The ceremony at Al Husseiniya Palace in Amman was attended by Queen Rania Al Abdullah and Crown Prince Al Hussein bin Abdullah II. pic.twitter.com/j4jn6Hl8Hu
— Arabian Royal Agency (@ARoyalAgency) January 9, 2020
फिक्सड बिगं जहाजमा १९ वर्षिय राजकुमारीले आफ्नो कोर्स पुरा गरेकी छिन् । आफ्ना पिता र राजा अव्दुल्लाहले आफ्नी छोरीलाई बुधबार दज्र्यानी चिह्न समेत प्रदान गरे । राजधानी अनानको हुसेनीया दरबारमा भव्य समारोहका बिच जोर्डानी पहिली महिला पाइलट राजकुमारी सल्मालाई यो चिह्न प्रदान गरिएको थियो ।
राजकुमार हुसेन चाँही जोर्डानका सेनाका लेउटिनेन्ट हुन्, उन्ले आफ्नो ईन्स्टाग्राममा बहिनीको यस उपलव्धीलाई उल्लेख गर्दै फोटोहरु पनि पोष्ट गरेका हुन् । राजकुमारी सल्मा लै बेलायतको सेना मातहतको उडान बिधालयमा आधारभूत पाइलट तालिम लिएकी थिइन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको