Lifestyle Portal
  •   ८ माघ २०७९, आईतवार

ग्लोवल रिच इन्टरनेशनल नेपालको अष्ट्रेलीया फेयरमा २६ वटा अष्ट्रेलीयन यूनिभर्सिटीको उपस्थिती

३ माघ २०७६, शुक्रबार २०:०९

लोकप्रिय

भारतमा केन्द्रिय कार्यालय राखेर विश्वका धेरै देशमा सञ्जाल भएको ग्लोवल रिच एउटा अन्तराष्ट्रिय शैक्षिक सेवा प्रदायक कम्पनी हो जो विश्वका धेरै देशहरुमा अनि अनेकन बिश्वबिधालयसंग कार्यरत छ । नेपालमा पनि आफ्नो आफ्नो शाखा बिस्तार गरेको यस कम्पनीको इतिहास २९ वर्ष पुरानो छ भनें आजसम्म यस ग्लोवल रिच ले विश्वभरिका बिभिन्न भूनिभर्सिटीमा अध्यनार्थ २५ हजार भन्दा धेरै बिधार्थीहरुलाई सफलतापूर्वक पठाइसकेको छ ।

ग्लोवल रिच ले नेपाली बिधार्थीहरुको अष्ट्रेलीया अध्यन प्रक्रियालाई थप पारदर्शी अनि सहज बनाउन २९ वटा अष्ट्रेलीयाका शैक्षिक संस्थाहरुलाई नै नेपालमा ल्याएको छ । यसरी आएका शैक्षिकसंस्थाका प्रतिनिधिहरु सबैजनालाई एउटा मेलामा राखि प्रत्यक्ष रुपले बिधार्थीहरुसंग भेटघाट अनि प्रश्नोत्तर गराँइदैछ ।

काठमाण्डौको होटल अन्नपूर्णमा १७ जनवरी सन् २०२० मा बिहान ११ देखि साझ ५ सम्म भएको यस फेयर अब चितवनमा १९ जनवरीमा होटल गार्डेन रिसोर्टमा बिहान १० देखि ३ बजेसम्म अनि २० जनवरीको ११ देखि ४ बजेसम्म दियालो फुडल्याण्ड बुटवलमा हुँदैछ ।

 

काठमाण्डौमा भएको फेयरको उदघाटन नेपालका लागि अष्ट्रेलीयाकी राजदुतले गर्नुभएको थियो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा