ग्लोवल रिच इन्टरनेशनल नेपालको अष्ट्रेलीया फेयरमा २६ वटा अष्ट्रेलीयन यूनिभर्सिटीको उपस्थिती


भारतमा केन्द्रिय कार्यालय राखेर विश्वका धेरै देशमा सञ्जाल भएको ग्लोवल रिच एउटा अन्तराष्ट्रिय शैक्षिक सेवा प्रदायक कम्पनी हो जो विश्वका धेरै देशहरुमा अनि अनेकन बिश्वबिधालयसंग कार्यरत छ । नेपालमा पनि आफ्नो आफ्नो शाखा बिस्तार गरेको यस कम्पनीको इतिहास २९ वर्ष पुरानो छ भनें आजसम्म यस ग्लोवल रिच ले विश्वभरिका बिभिन्न भूनिभर्सिटीमा अध्यनार्थ २५ हजार भन्दा धेरै बिधार्थीहरुलाई सफलतापूर्वक पठाइसकेको छ ।

ग्लोवल रिच ले नेपाली बिधार्थीहरुको अष्ट्रेलीया अध्यन प्रक्रियालाई थप पारदर्शी अनि सहज बनाउन २९ वटा अष्ट्रेलीयाका शैक्षिक संस्थाहरुलाई नै नेपालमा ल्याएको छ । यसरी आएका शैक्षिकसंस्थाका प्रतिनिधिहरु सबैजनालाई एउटा मेलामा राखि प्रत्यक्ष रुपले बिधार्थीहरुसंग भेटघाट अनि प्रश्नोत्तर गराँइदैछ ।

काठमाण्डौको होटल अन्नपूर्णमा १७ जनवरी सन् २०२० मा बिहान ११ देखि साझ ५ सम्म भएको यस फेयर अब चितवनमा १९ जनवरीमा होटल गार्डेन रिसोर्टमा बिहान १० देखि ३ बजेसम्म अनि २० जनवरीको ११ देखि ४ बजेसम्म दियालो फुडल्याण्ड बुटवलमा हुँदैछ ।

 

काठमाण्डौमा भएको फेयरको उदघाटन नेपालका लागि अष्ट्रेलीयाकी राजदुतले गर्नुभएको थियो ।

लाइभमाण्डु


Loading comments...