
राजकुमार चार्ल्सको इज्रेल भ्रमण
१० माघ २०७६, शुक्रबार २३:४२
जेरुसलेममा होलोकस्टको सम्झना दिवसमा सहभागी हुन बेलायतका राजकुमार चार्ल्स इज्रेल पुगेका छन् । आइतबार हुने अन्तराष्ट्रिय होलोकोस्ट सम्झना दिवसमा अश्विच डेथ क्याम्प लिवरेशन कार्यक्रममा राजकुमार सहभागी भएका छन् ।
होलोकास्ट भनेको सामान्य अर्थमा हिट्लर सेनाहरुले डेथ क्याम्पमा सामूहिक यहुदीहरुको हत्या भन्ने बुझिन्छ । जेरुसलेमको याद भ्यासेन्ट होलोकास्ट मेमोरियल घरमा विश्वभरका ४० भन्दा बढि देशका राष्ट्राध्यक्षहरुको सहभागीता हुनेछ । यसवर्ष होलोकास्टमा मारिएका यहुदी परिवारहरुको सम्झना बाहेक विश्वमा बढ्दो एन्टी सेमीटिस्ट अभियानको पनि छलफल गरिने बताइएको छ ।
Not exactly the place to snub the US VP when UK wants a great trade deal, is it? @VP @AntisemitismEye https://t.co/WLGfhqpOVH
— Campaign4Truth (@Campaign4T) January 24, 2020
पोल्याण्डमा अहिले नाजी सर्मथक सरकार भएकाले त्यहाँका राष्ट्रपतिलाई उनको यहुदीबिरुद्धको बक्तव्यका कारण यस कार्यक्रममा आउन निम्तो पठाइएन भने रुसका राष्ट्रपति पुटिनको सहभागिता यस कार्यक्रमको अर्को विशेष रौनक रह्यो । विश्वमा यहुदीहरु सर्वाधिक शक्तिशाली समूदाय हुन्, मध्यपूर्वको बिचमा आफ्नो इज्रेल राष्ट्र स्थापना गरेका यिनीहरुको देश इज्रेलको इतिहास र स्थापना दोश्रो विश्वयूद्ध पछि मात्र भएको हो । विश्वका सर्वाधिक ठूला कम्पनी, बैंक लगायत सकल ब्यवसायीहरु यहुदीको हातमा रहेको बताइन्छ भने अमेरिका लगायत पश्चिम यूरोपका अधिकांश देशहरुमा यहुदी प्रभाव अत्यन्त धेरै रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा