Lifestyle Portal
  •   २३ बैशाख २०७८, बिहीबार

राजकुमार चार्ल्सको इज्रेल भ्रमण

१० माघ २०७६, शुक्रबार २३:४२

जेरुसलेममा होलोकस्टको सम्झना दिवसमा सहभागी हुन बेलायतका राजकुमार चार्ल्स इज्रेल पुगेका छन् । आइतबार हुने अन्तराष्ट्रिय होलोकोस्ट सम्झना दिवसमा अश्विच डेथ क्याम्प लिवरेशन कार्यक्रममा राजकुमार सहभागी भएका छन् ।

होलोकास्ट भनेको सामान्य अर्थमा हिट्लर सेनाहरुले डेथ क्याम्पमा सामूहिक यहुदीहरुको हत्या भन्ने बुझिन्छ । जेरुसलेमको याद भ्यासेन्ट होलोकास्ट मेमोरियल घरमा विश्वभरका ४० भन्दा बढि देशका राष्ट्राध्यक्षहरुको सहभागीता हुनेछ । यसवर्ष होलोकास्टमा मारिएका यहुदी परिवारहरुको सम्झना बाहेक विश्वमा बढ्दो एन्टी सेमीटिस्ट अभियानको पनि छलफल गरिने बताइएको छ ।


पोल्याण्डमा अहिले नाजी सर्मथक सरकार भएकाले त्यहाँका राष्ट्रपतिलाई उनको यहुदीबिरुद्धको बक्तव्यका कारण यस कार्यक्रममा आउन निम्तो पठाइएन भने रुसका राष्ट्रपति पुटिनको सहभागिता यस कार्यक्रमको अर्को विशेष रौनक रह्यो । विश्वमा यहुदीहरु सर्वाधिक शक्तिशाली समूदाय हुन्, मध्यपूर्वको बिचमा आफ्नो इज्रेल राष्ट्र स्थापना गरेका यिनीहरुको देश इज्रेलको इतिहास र स्थापना दोश्रो विश्वयूद्ध पछि मात्र भएको हो । विश्वका सर्वाधिक ठूला कम्पनी, बैंक लगायत सकल ब्यवसायीहरु यहुदीको हातमा रहेको बताइन्छ भने अमेरिका लगायत पश्चिम यूरोपका अधिकांश देशहरुमा यहुदी प्रभाव अत्यन्त धेरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञाका क्रममा घरबाहिर निस्कनुपर्ने भएमा त्यसमा सहजीकरण गर्न थप व्यवस्था गरेको छ

काठमाडौँ– पूर्वरानी कोमलराज्य लक्ष्मी शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ। कोरोनाभाइरसको संक्रमण भएपछि पूर्वरानी शाहलाई थापाथलीस्थित नर्भिक अस्पताल उपचार भइरहेको छ

काठमाडौँ– कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस

काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै काठमाडौंसहित ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बुधबार (आज) बिहानसम्म ५२