Lifestyle Portal
  •   २ आश्विन २०७८, शनिबार

ईरानले हाउथी बिद्रोहीलाई हतियार दिएको अमेरिकाको आरोप

११ फाल्गुन २०७६, आईतवार ११:१८

तेहरानले यमनका हाउथी बिद्रोहीलाई अत्याधूनिक हतियार दिने गरेको भर्खरै पेन्टागनको एउटा अध्ययनले दाबी गरेको छ । यूएस सेन्ट्रल कमाण्डमा प्रवक्ता बिल अर्वनका अनुसार नयाँ ईन्टरसेप्शन रिपोर्टका अनुसार अझै पनि ईरानले हाउथी बिद्रोहीलाई हतियार दिइनै रहेको छ, तेहरानले विगतको लामो समयबाट हाउथी बिद्रोहीलाई यमनमा बढावा दिएको र जनरल सोलेमानी यि सम्पूर्ण कुरा र योजनाका मुख्य रहेको अमेरिकी दाबी छ । जनरलको हत्या पछि पनि ईरानले हाउथीलाई हतियार दिएको आरोप चाँही संवेदनशील छ ।
के ईरानले अझै घुँढा टेकेको छैन ? के अमेरिकी प्रभावका बाबजुद पनि ईरानले हाउथीलाई सहयोग गरिरहेको छ या अमेरिकाको ईन्टरसेप्शन रिपोर्टमा नै केहि गडबढि छ, आगामी दिनले बताउनेछ ।

अमेरिकाका अनुसार ईरानले हाउथीलाई भर्खरै ड्रोनहरु र ति ड्रोनबाट हतियार पूर्ति गर्न सकने र आक्रमण गर्न मिल्ने परिपुरक हतियार पनि दिएको छ । यो रिपोर्ट २५ नोभेम्बर बाट ९ फेब्रुअरी सम्मको रिपोर्ट हो ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस्
बेलायतका लागि ईरानी राजदुत तेहरान र्फिता
यूक्रेनी जहाज झारेको आरोपमा ईरानले अनुसन्धान शुरु गरि केहि सेना अधिकृत पक्राउ
ईरान प्रक्ररणपछि मलेसियाका प्रधानमन्त्रीको वक्तव्यः सम्पूर्ण मुसलमान देशहरु एक हुन पर्दछ

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र