
ईरानले हाउथी बिद्रोहीलाई हतियार दिएको अमेरिकाको आरोप
११ फाल्गुन २०७६, आईतवार ११:१८
तेहरानले यमनका हाउथी बिद्रोहीलाई अत्याधूनिक हतियार दिने गरेको भर्खरै पेन्टागनको एउटा अध्ययनले दाबी गरेको छ । यूएस सेन्ट्रल कमाण्डमा प्रवक्ता बिल अर्वनका अनुसार नयाँ ईन्टरसेप्शन रिपोर्टका अनुसार अझै पनि ईरानले हाउथी बिद्रोहीलाई हतियार दिइनै रहेको छ, तेहरानले विगतको लामो समयबाट हाउथी बिद्रोहीलाई यमनमा बढावा दिएको र जनरल सोलेमानी यि सम्पूर्ण कुरा र योजनाका मुख्य रहेको अमेरिकी दाबी छ । जनरलको हत्या पछि पनि ईरानले हाउथीलाई हतियार दिएको आरोप चाँही संवेदनशील छ ।
के ईरानले अझै घुँढा टेकेको छैन ? के अमेरिकी प्रभावका बाबजुद पनि ईरानले हाउथीलाई सहयोग गरिरहेको छ या अमेरिकाको ईन्टरसेप्शन रिपोर्टमा नै केहि गडबढि छ, आगामी दिनले बताउनेछ ।
अमेरिकाका अनुसार ईरानले हाउथीलाई भर्खरै ड्रोनहरु र ति ड्रोनबाट हतियार पूर्ति गर्न सकने र आक्रमण गर्न मिल्ने परिपुरक हतियार पनि दिएको छ । यो रिपोर्ट २५ नोभेम्बर बाट ९ फेब्रुअरी सम्मको रिपोर्ट हो ।
लाइभमाण्डु
यो पनि पढ्नुहोस्
बेलायतका लागि ईरानी राजदुत तेहरान र्फिता
यूक्रेनी जहाज झारेको आरोपमा ईरानले अनुसन्धान शुरु गरि केहि सेना अधिकृत पक्राउ
ईरान प्रक्ररणपछि मलेसियाका प्रधानमन्त्रीको वक्तव्यः सम्पूर्ण मुसलमान देशहरु एक हुन पर्दछ
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा